नेपाल स्वास्थ्य डटकम,
स्वास्थ्य सेवाको आठौं तहमा होमियोप्याथी चिकित्सको लागि लोकसेवाले विज्ञापन खुलाउँदैं आएको छ । लोकसेवाले यस पदमा स्वास्थ्यकर्मी छनौट गर्दा दुई चरणमा परीक्षा लिने गर्दछ । प्रथम चरणमा लिखित परीक्षा हुन्छ भने दोस्रो चरणमा सामूहिक परीक्षण र अन्तर्वार्ता हुने गर्दछ ।
हेरौं होमियोप्याथी चिकित्सको पाठ्यक्रमः





प्रकाशित मितिः २०७९ असोज ६ गते,बिहान ११ः५५ बजे ।

