अनमी पदको लोकसेवामा सोधिने महत्वपूर्ण वस्तुगत प्रश्नहरु

गृहपृष्ठ लोकसेवा हेडलाइन्स

नेपाल स्वास्थ्य डटकमले लोकसेवा आयोगले लिने स्वास्थ्यका विभिन्न पदहरुमा हुने प्रस्तिस्पर्धालाई लक्षित गर्दे यो स्तम्भ सुरु गरेको हो । आज हामी अनमी पदको लोकसेवामा सोधिने महत्वपूर्ण वस्तुगत प्रश्नहरुलाई समेटेका छौं ।

1. Genstational Hypertension गर्भवती भएको कति हप्तापछि भन्न सकिन्छ?

a)२० हप्ता b)२४ हप्ता c)३६ हप्ता d)१६ हप्ता

2. जन्मान्तर कम्तिमा कति समयको हुनु उपर्युक्त हुन्छ ?

a)१२ महिना b)१८ महिना c)२४ महिना d)३६ महिना

3. Ambu bag / mask प्रयोग गरी कृत्रिम स्वास (ventilation) दिँदा यदि शिशुको छाती उठेन भने के गर्नुपर्छ?

a) Mask साइज ठिक छ/छैन हेरेर मिलाउनु पर्छ

b) शिशुको घांटी अलि तन्किएको (slight extension) छ/छैन हेरेर मिलाउनु पर्छ

c) दिएको दबाब ठिक छ/छैन हेरेर बढाउनु पर्छ

d) माथिका सबै

4. खोपलाई कति तापक्रममा भण्डारण गर्दा यसको प्रभावकारिता कायम राख्न सकिन्छ ?

a) २ देखि ८ डिग्री सेन्टिग्रेड

b) १० देखि १२ डिग्री सेन्टिग्रेड

c) १४ देखि १८ डिग्री सेन्टिग्रेड

d) २० देखि २२ डिग्री सेन्टिग्रेड

5. कुन रक्त समूह universal receiver हो ?

a. AB

b. A

c. O

d. B

6. FB-IMNCI को full form के हो ?

a. Face to face based Integrated management of neonatal and childhood immunity

b. Face to face based Integrated maternal, neonatal and childhood illness

c. Facility Based Integrated management of neonatal and childhood illness

d. Facility Based Integrated maternal neonatal and childhood immunity

7. डेंगी ज्वरो (Dengue fever ) कुन लामखुट्टे सार्छ ?

a. Culex quinquefasciatus

b. Anopheles albimanus

c. Aedes aegypti

d. Culex tritaeniorhynchus

8. रगत जाँच गर्न कुन नली प्रयोग गरिन्छ ?

a. Artery

b. Vein

c. Arteriole

d. Capillary

9. Vitamin B को कमीले कुन रोग गराउँछ ?

a. Anemia

b. Night blindness

c. Beriberi

d. Cataract

10. गर्भ रहेको थाहा पाउने तलका मध्ये सबैभन्दा महत्वपूर्ण तरिका कुन हो ?

a. Amenorrhea

b. Quickening

c. Fetal heart sound

d. Abdominal distension

11. मानव शरीरमा कति वटा muscle हुन्छन ?

a. ७४५

b. ५३९

c. ६०१

d. ४०६

12. परिवार नियोजनको स्थायी तरिका कुन हो?

a. Condom

b. Pills

c. IUCD

d. Minilab

13. Vital signs भन्नाले के बुझिन्छ?

a. नाडीको गति, श्वासप्रश्वास, तापक्रम र रक्तचाप

b. नाडीको गति , दुखाई , श्वासप्रश्वास , रक्तचाप

c. नाडीको गति , अक्सिजन स्यचुरेसन, तापक्रम, श्वासप्रश्वास

d. नाडीको गति ,तापक्रम, दुखाई, श्वासप्रश्वास

14. ABORTION को परिभाषा के हो?

a.औषधी, औजार वा स्वत: २८ हप्ता भन्दा अघि बच्चा खेर जानु

b.औषधी, औजार वा स्वत: ३२ हप्ता भन्दा अघि बच्चा खेर जानु

c.औषधी, औजार वा स्वत: ३० हप्ता भन्दा अघि बच्चा खेर जानु

d.औषधी, औजार वा स्वत: ३४ हप्ता भन्दा अघि बच्चा खेर जानु

15. महिनावारी हुँदा पेट दुख्नुलाई के भनिन्छ ?

a. Amenorrhea

b. Dysmenorrhea

c. Menorrhagia

d. Metrorrhagia

16. Macrosomy भन्नाले के बुझिन्छ?

a. >3000gm b. >4000gm

c. >4500gm d. >5000gm

17. Third trimester मा गर्भवती महिलाको पाठेघरको मुखबाट रक्तश्राव हुन्छ तर पेट पनि दुख्छ भने के सोच्नुपर्छ ?

a. Abruptio placenta b. Placenta previa

c. IUGR d. Missed abortion

उत्तरहरु:

1. b

2. c

3. d

4. a

5. a

6. c

7. c

8. b

9. c

10. c

11. b

12. a

13. a

14. a

15. b

16. b

17. a

प्रकाशित मितिः २०७९ भाद्र २६

Leave a Reply

Your email address will not be published. Required fields are marked *