नेपाल स्वास्थ्य,
नेपाल स्वास्थ्य सेवा अन्तर्गत पर्ने जनरल नर्सिङ समूह, पाँचौ तहको स्टाफ नर्स पदका लागि संघीय लोकसेवा आयोगले लिने परीक्षामा उत्तिर्ण हुनको लागि दुईवटा चरण पार गर्नुपर्ने हुन्छ । जसको लागि पहिलो चरणमा लिखित परीक्षा हुन्छ भने दोस्रो चरणमा अन्तर्वार्ता हुने गर्दछ । पहिलो चरणको लागि सामान्य ज्ञान साथै सार्वजनिक व्यवस्थापन र सेवा सम्बन्धी कार्य ज्ञानको परीक्षा दिनुपर्ने हुन्छ । यो वस्तुगत हुनेछ भने दोस्रो चरणमा विषयगतको परीक्षा दिनुपर्दछ । जसमा सेवा सम्बन्धी कार्य ज्ञान नै रहेको हुन्छ ।
यी लिखित चरण पार गर्नेको लागि लोकसेवा आयोगले अन्तर्वार्ता संचालन गर्दछ । यसबाट योग्यलाई लोकसेवा आयोगले माग आई भएका कार्यालयमा सिफारिस गर्ने गर्दछ ।
हेर्नुहोस् परीक्षाको लागि निर्धारण गरिएको पाठ्यक्रम:







प्रकाशित मितिः २०८१ असार ८ गते, दिउँसो २ः२० बजे

