आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पताललाई मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबार पनि ओपीडी सेवा सञ्चालनको व्यवस्था मिलाउन भनेको छ । सरकारले शनिबार र आइतबार सातामा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अस्पतालहरूले आइतबार ओपीडी सेवा बन्द गरेसँगै मन्त्रालयले विज्ञप्तिमार्फत् निर्देशन जारी गरेको हो । मन्त्रालयका सह-प्रवक्ताद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइतबारको हकमा कामको भार र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था […]

स्वास्थ्य तथा जनसंख्या मन्त्री बनिन् नर्स निशा मेहता

नेपाल स्वास्थ्य, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छिन्। सुनसरीको इनरूवाकी मेहता बालेन शाह नेतृत्वको मन्त्रीमण्डलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्यसमेत हुन्। उनी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन्। प्रकाशित मिति: २०८२ चैत्र १३ गते, दिउँसो २:३८ बजे

बीमाका औषधि बाहिर किन्न लगाउने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी

नेपाल स्वास्थ्य, स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचार गरिरहेका बिरामीलाई बीमा प्याकेजमा समावेश औषधि तथा सामग्री बाहिरका पसलबाट नगदमा किन्न लगाउने स्वास्थ्य संस्थालाई कारबाही गरिने स्वास्थ्य बीमा बोर्डले चेतावनी दिएको छ । स्वास्थ्य बीमा कार्यक्रममा सहभागी अस्पताल तथा स्वास्थ्य संस्थाले बीमित बिरामीलाई उपचारका क्रममा आवश्यक पर्ने सेवा र औषधि बीमा प्याकेजभित्रै उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा औषधि परामर्श कक्ष संचालनमा

नेपाल स्वास्थ्य, दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले औषधि परामर्श कक्ष संचालनमा ल्याएको छ । फार्मेसीबाट प्राप्त हुने जुनसुकै औषधीको बारेमा बिरामीलाई सहज होस् भन्ने हेतुले उक्त कक्ष संचालनमा ल्याइएको अस्पतालले जनाएको छ । यो कक्ष संचालनमा आएपछि बिरामीले औषधीको बारेमा जानकारी हासिल गरी सहजता हुने विश्वास गरिएको छ । औषधि परामर्श कक्षको प्रतिष्ठानका निमित्त […]

कविता: मेरो सेतो कोट अझै सफा छ

डा. दिलजान मन्सुर म झुटो आश्वासन बेचेर धनी र प्रसिद्ध हुन सक्थेँ,अनेकौं पुरस्कारले सजिन सक्थेँ,यदि मैले उनीहरूको जुत्ता चाट्न सिकेको भए। म झुकेको मेरुदण्डसँगैमुस्कान बेच्न सक्थेँ,सत्य साटेर ताली किन्न सक्थेँ,आत्मा बेचेर सम्मानको मञ्च चढ्न सक्थेँ। मेरो नाम झिलिमिली बत्तीहरूमा चम्किन्थ्यो,सुनौलो फ्रेममा मेरो तस्वीर टाँसिन्थ्यो,खल्ती भरिन्थ्यो,तर मन रित्तो हुन्थ्यो। म पनि सत्य लुकाएर भन्न सक्थेँ,मधुमेह र […]

भ्रामक सूचनाको पछि नलागेर एचपीभी खोप लगाउन सरकारको आग्रह

नेपाल स्वास्थ्य, सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत माघ २५ देखि यही फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउने अभियान शुरू गरेको छ । अभियानअन्तर्गत सरकारले तीन लाख ५० […]

कविता- “सेतो एप्रोनभित्र लुकेको कथा”

विप्लवी सापकोटा जब सहर निदाउँछ,अस्पतालको झ्यालमाएक्लो बत्ती अझै बलिरहन्छ—त्यही उज्यालोमातिमी उभिएकी हुन्छौ, नर्स। घरमा आमा कुर्दै हुनुहुन्छ,बाबाको आँखामा चिन्ता छ,छोराछोरीले“आमा कहिले आउनुहुन्छ?” भन्छन्—तर तिमीअरूको आमा बनेरवार्डमा बसेकी हुन्छौ। कसैले सुन्दैनतिम्रो थकित सास,कसैले देख्दैनतिम्रो आँसु,किनकि तिमीलाईरोइनु भन्दा पहिलेअरूलाई बचाउनु पर्छ। मृत्युसँग संघर्ष गर्दैजीवन सम्हाल्ने हातहरू,रगत, पीडा र आँसुले भिजेकातर कहिल्यै थाकेको नदेखिने मन,त्यही मनभित्रकति पटकतिमी आफैं […]

डा. अनिल भन्छन्ः ‘मिर्गाैलाहरु शरीरको आन्तरिक वातावरणका व्यवस्थापक हुन्’

डा.अनिल बरालडा. अनिल बराल वीर अस्पताल काठमाण्डौंमा कार्यरत छन् । उनी सामाजिक संजालमार्फत स्वास्थ्य सचेतना जगाउने काममा पनि उत्तिकै सक्रिय छन् । उनले मिर्गाैलाबारे फेसबुक पेजमा राखेको सामाग्रीलाई हामीले यहाँ प्रश्नोत्तर शैलीमै अन्तवार्ताका रुपमा प्रस्तुत गरेका छौं। १) खासमा मिर्गाैलाले गर्ने काम के हो ?सामान्य बुझाइमा मिर्गाैलालाई फोहोर फाल्ने अंगको रूपमा बुझिन्छ । तर त्यो […]

दन्त स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

नेपाल स्वास्थ्य, दन्त स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। विशेषगरि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी महोत्तरीको बर्दिबास र धुनुषाको लालगढमा रहेका विभिन्न विद्याललयमा कार्यक्रम आयोजना गरिएको डा. पुष्कर काफ्लेले जानकारी दिएका छन् । संगै डा. काफ्लेको नेतृत्वमा “जाडोलाई न्यानो बनाउने अभियान” अन्तर्गत महोत्तरीको बर्दिबास र धुनुषाको लालगढमा करिब १०० जनालाई ब्लान्केट,लत्ताकपडा, ब्रस र ५० […]

गुल्मीको गुल्मीदरबारमा पोषण लेखाजोखा तथा रक्तअल्पता जाँच कार्यक्रम सम्पन्न

नेपाल स्वास्थ्य,गुल्मीको छत्रकोट गाउँपालिकाको समन्वय र स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा पालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयका किशोरीहरूको पोषण लेखाजोखा तथा रक्तअल्पता जाँच कार्यक्रम सम्पन्न भएको छ । उक्त जाँच कार्यक्रम आदर्श मा.वि. दिगाम, जनता मा.वि. श्रृगां तथा आत्मबोध मा.वि. खज्र्यागंमा सम्पन्न गरिएको हो । सामुदायिक विद्यालयहरुमा नै पुगी किशोरीहरुको जाँच गरिएको गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक […]