अब यस्तो बन्नेछ अर्घाखाँची अस्पताल

फोटोफिचर स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य,

अर्घाखाँचीबाट निर्वाचित सांसद हरि प्रसाद भुसालले अब सुविधासम्पन्न अर्घाखाँची अस्पताल बन्ने बताएका छन्। उनका अनुसार यसका लागि केहिदिनमै टेन्डर आव्हान हुनेछ। यसअघि धेरैपटक नयाँ अस्पताल भवन बन्ने भनिएपनि नबनेको उल्लेख गर्दै उनले आवश्यक जनशक्तिको पनि व्यवस्थापन गर्ने बताए।

उनले नयाँ भवन बढीमा १००० दिनमै बन्ने समेत आफ्नो सामाजिक संजालमार्फत बताएका छन् ।

प्रकाशित मिति: २०८३ जेठ २ गते, बिहान ७:५९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *