डा. ओम मुर्ति अनिल

धनियाँमा प्रति १०० ग्राममा २३ क्यालोरी पाइन्छ । यसमा Dietary fibre, भिटामिन ‘ए’ भिटामिन ‘सि’ प्रशस्त मात्रामा पाइन्छ । धनियाँ भिटामिन ‘के’ को प्रमुख स्रोत हो । यसले ‘एलडिएल’ घटाउन र ‘एचडिएल’ बढाउन सहयोग गर्दछ । धनियाँको वीउको तेलले फ्याट घटाउन र पाचन शक्ति बढाउन समेत मद्धत गर्दछ ।

यो हेल्थ टिप्स मुटुरोग विशेषज्ञ डा.ओम मुर्ति अनिलको फेसबुक पेजबाट लिइएको हो । – सम्पादक
प्रकाशित मितिः २०७९ मंसिर २६ गते, दिउँसो ३ः४५ बजे

