स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १४ अर्बले बढ्याे

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम,

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तर्फ रु. ८३ अर्ब ९९ करोड विनियोजन गरिएको बताए।

चालु आर्थिक वर्षमा ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। 


प्रकाशित मिति: २०८० जेठ १५, साँझ ७:२३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *