Saturday, June 06, 2026
२०८३ जेठ २२, शुक्रबार

१२ वर्षमुनिका बालबालिका पनि चुरोटको लतमा

१२ वर्षमुनिका बालबालिका पनि चुरोटको लतमा

रासस, बालबालिकामा पनि सुर्तीजन्य पदार्थ सेवन गर्ने लत रहेको पाइएको छ । ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’का अवसरमा आज स्वास्थ्य सेवा विभागले यहाँ आयोजना गरेको कार्यक्रममा विद्यालय पढ्ने १२ वर्षमुनिका बालबालिकाले पनि चुरोट सेवन गर्ने गरेको पाइएको जानकारी दिइएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता कुसुम शाहीले अध्ययन प्रतिवेदन प्रस्तुत…

समाचार

१२ वर्षमुनिका बालबालिका पनि चुरोटको लतमा

रासस, बालबालिकामा पनि सुर्तीजन्य पदार्थ सेवन गर्ने लत रहेको पाइएको छ । ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’का अवसरमा आज स्वास्थ्य सेवा विभागले यहाँ आयोजना गरेको कार्यक्रममा विद्यालय पढ्ने १२ वर्षमुनिका बालबालिकाले पनि चुरोट सेवन गर्ने गरेको पाइएको जानकारी दिइएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता कुसुम शाहीले अध्ययन प्रतिवेदन प्रस्तुत…

विचार/ब्लग

पुरुषभन्दा महिलाहरू किन बढी बाँच्छन् ?

एलेन त्साङ, तपाईं महिला हुनुहुन्छ भने सम्भवतः तपाईंका दाजुभाइ वा पुरुष साथीहरूको तुलनामा बढी समय बाँच्न सक्नुहुन्छ । विश्वव्यापी औसत हेर्दा महिलाहरू पुरुषभन्दा करिब पाँच वर्ष बढी बाँच्ने गर्छन् ।महिलाहरू किन लामो समयसम्म बाँच्छन् भन्ने स्पष्ट कारण वैज्ञानिकहरूले अझै पूर्ण रूपमा पत्ता लगाइसकेका छैनन् । तर, उनीहरुसँग केही महत्त्वपूर्ण तर्कहरू…

स्वास्थ्य टिप्स

तौल घटाउने तीन सूत्र

तौल घटाउने तीन सूत्र

डा. ओममूर्ति अनिल, पछिल्लो समय सुगर, प्रेसर, दम लगायत नसर्ने तथा दीर्घ रोगीहरूको संख्या दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । धेरै दीर्घरोगहरुको प्रमुख कारण मोटोपन मानिएको छ । बढ्दो सहरीकरण र परिवर्तित जीवनशैलीका कारण मोटोपन धेरैको समस्या बनेको छ । त्यसैले तौल घटाउन जीवनशैलीमा सुधार, उपबास र किलो डाइट…

फोक्सो सफा गर्ने प्राकृतिक तरिका

फोक्सो सफा गर्ने प्राकृतिक तरिका

नेपाल स्वास्थ्य,फोक्सोलाई सफा गर्न र फोक्सोको स्वास्थ्य सुधार गर्न सम्भव र त्यत्तिकै रुपमा पनि अति आवश्यक छ। कुनै पनि व्यक्तिले आफ्नो फोक्सो स्वस्थ्य राख्नको लागि हानिकारक विषाक्त पदार्थहरू जस्तै चुरोटको धुवाँ र वायु प्रदूषणबाट जोगिनु अति आवश्यक छ । सँगसँगै व्यक्तिले आफ्नो जीवनशैली, व्यवहार, नियमित व्यायाम र राम्रो खानापानमा समेत…

कोलेस्टेरोल नियन्त्रण गर्न के खाने, के नखाने?

कोलेस्टेरोल नियन्त्रण गर्न के खाने, के नखाने?

हामीमध्ये धेरैलाई पकौडा, समोसा र बर्गर जस्ता परिकार अत्यन्तै मन पर्छन् । तर, हामी प्रायः सुनिरहन्छौँ कि यस्ता खानेकुराको अत्यधिक सेवनले कोलेस्टेरोलको मात्रा बढाउन सक्छ । चिकित्सकहरूको भनाइमा, कोलेस्टेरोलको समस्या अहिले केवल वृद्धहरूमा मात्र होइन, युवाहरूमा पनि गम्भीर रूपमा देखिन थालेको छ । कम उमेरमै कोलेस्टेरोल बढ्नु, वृद्ध अवस्थामा बढेको कोलेस्टेरोलको…

कपाल स्वस्थ्य राख्न के गर्ने?

कपाल स्वस्थ्य राख्न के गर्ने?

नेपाल स्वास्थ्य, आम मानिसले बढी चासो राख्ने तपाई हाम्रो कपाल सकेसम्म कसरी स्वस्थ्य राख्ने भन्ने जिज्ञासा सबैमा रहेको हुन्छ । आज हामीले यहि कपाललाई कसरी राम्रो राख्न सकिन्छ भनेर तपाइहरुलाई अमेरिकन एकेडेमी अफ डर्माटोलोजीमा प्रकाशित केही टिप्स पस्कँदैं छौं । आफ्नो कपालको प्रकार जान्नुहोस्:तपाईंको कपाल घुमाउरो, सीधा, खस्रो, मसिनो, वा…

फोटोफिचर

अब यस्तो बन्नेछ अर्घाखाँची अस्पताल

नेपाल स्वास्थ्य, अर्घाखाँचीबाट निर्वाचित सांसद हरि प्रसाद भुसालले अब सुविधासम्पन्न अर्घाखाँची अस्पताल बन्ने बताएका छन्। उनका अनुसार यसका लागि केहिदिनमै टेन्डर आव्हान हुनेछ। यसअघि धेरैपटक नयाँ अस्पताल भवन बन्ने भनिएपनि नबनेको उल्लेख गर्दै उनले आवश्यक जनशक्तिको पनि व्यवस्थापन गर्ने बताए। उनले नयाँ भवन बढीमा १००० दिनमै बन्ने समेत आफ्नो सामाजिक…

गुल्मीको गुल्मीदरबारमा पोषण लेखाजोखा तथा रक्तअल्पता जाँच कार्यक्रम सम्पन्न

नेपाल स्वास्थ्य,गुल्मीको छत्रकोट गाउँपालिकाको समन्वय र स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा पालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयका किशोरीहरूको पोषण लेखाजोखा तथा रक्तअल्पता जाँच कार्यक्रम सम्पन्न भएको छ । उक्त जाँच कार्यक्रम आदर्श मा.वि. दिगाम, जनता मा.वि. श्रृगां तथा आत्मबोध मा.वि. खज्र्यागंमा सम्पन्न गरिएको हो । सामुदायिक विद्यालयहरुमा नै पुगी किशोरीहरुको जाँच गरिएको…

सुत्केरीलाई पोषण सामग्री वितरण

सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ–९ लेखर्कमा पोषण सामग्री वितरण गरिएको छ । वडाले यहाँका लक्षित सुत्केरी महिलालाई पोषण सामग्री दिएको हो । वडाले करिब ७५ हजार बजेट विनियोजन गरी २० जना सुत्केरी महिलालाई घ्यू, अण्डा, गेडागुडी, सरसफाइका सामग्रीलगायत पोषण सामग्री उपलब्ध गराएको वडाध्यक्ष नभराज…

स्वास्थ्य रोजगार

कान्ति बाल अस्पतालमा रोजगारीको अवसर 

नेपाल स्वास्थ्य, कान्ति बाल अस्पतालमा चिकित्सक, बायोमेडिकल इन्जिनियर, नर्सहरुको लागि रोजगारीको अवसर खुलेको छ । अस्पतालले करार सेवामा पदपूर्ति गर्नका लागि २४ जना मेडिकल अधिकृत, १ जना बायोमेडिकल इन्जिनियर र १७ जना स्टाफ नर्सका लागि दरखास्त आव्हान गरेको छ । आगामी १८ मंसिरसम्म दरखास्त दिन सकिने अस्पतालले जनाएको छ ।…

टिचिङ अस्पतालले माग्यो १०० जना स्टाफ नर्स

नेपाल स्वास्थ्य, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जले १०० सय जना नर्स  मागेको छ। अस्पतालले एक सूचना गर्दै करार सेवामा १०० जना नर्स भर्ना गर्न लागेको जनाएको छ। योग्य उम्मेदवारहरूले आगामी २५ जेठ देखि  असार १ गते सम्म  बेलुका ५ बजेसम्म आवेदन दिन सक्नेछन्। नर्सिङ विषयमा प्रमाणपत्र तह वा बिएस्सी…

काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थमा कर्मचारी माग

नेपाल स्वास्थ्य, काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थमा कर्मचारी माग भएको छ । एक प्रकाशित सूचना अनुसार बरिष्ठ नर्सिंग सुपरभाइजर कन्सल्ट्यान्ट बालरोग विशेषज्ञ, मेडिकल अधिकृत, फिजियोथेरापिष्ट, स्टाफ नर्स, रेडियोग्राफर, ल्याब टेक्निसियन लगायतका पदहरुमा संस्थाले वित्रापन गरेको हो । आवेदन विज्ञापन प्रकाशित भएको मितिले ३० दिनसम्ममा दिन सकिनेछ । परीक्षाको किसिम भने…

स्वास्थ्य साहित्य

कविता- “सेतो एप्रोनभित्र लुकेको कथा”

कविता- “सेतो एप्रोनभित्र लुकेको कथा”

विप्लवी सापकोटा जब सहर निदाउँछ,अस्पतालको झ्यालमाएक्लो बत्ती अझै बलिरहन्छ—त्यही उज्यालोमातिमी उभिएकी हुन्छौ, नर्स। घरमा आमा कुर्दै हुनुहुन्छ,बाबाको आँखामा चिन्ता छ,छोराछोरीले“आमा…

कविता- अस्पतालबाट घाइते उठेको छैन

कविता- अस्पतालबाट घाइते उठेको छैन

अन्वेषण अधिकारी अस्पतालबाट घाइते उठेको छैनखरानी भर्भराउँदो छसहीदको शव उठेको छैन गोली खाएको जवानसँगअझै बर्दी भिर्ने हिम्मत जुटेको छैन आमाका…

लोकसेवा

यस्तो छ संघीय लोकसेवा आयोगले लिने ‘स्टाफ नर्स’ परीक्षाको पाठ्यक्रम

नेपाल स्वास्थ्य,नेपाल स्वास्थ्य सेवा अन्तर्गत पर्ने जनरल नर्सिङ समूह, पाँचौ तहको स्टाफ नर्स पदका लागि संघीय लोकसेवा आयोगले लिने परीक्षामा…

डेन्टल हाइजिनिष्ट पदको लोकसेवामा सोधिने महत्वपूर्ण वस्तुगत प्रश्नहरु

1)zinc oxide 2) methyl methacrylate 3) eugenol 4) phosphoric acid 2. Sharp momentary pain in pulp is caused by: 1)A-delta…

यस्तो छ लोकसेवाका लागि निर्धारित फिजियोथेरापिष्टको पाठ्यक्रम

नेपाल स्वास्थ्य,नेपाल स्वास्थ्य सेवा अन्तर्गत पर्ने फिजियोथेरापी समूह, सातौ तहको फिजियोथेरापिष्ट पदका लागि लोकसेवा लिने परीक्षामा उत्तिर्ण हुनको लागि दुईवटा…

फेसबुकमा हामी