पूर्व स्वास्थ्यमन्त्री गगन थापा काठमाडौं ४ बाट विजयी

नेपाल स्वास्थ्य,नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा काठमाडौंको क्षेत्र नं. ४ बाट विजयी भएका छन् । एमालेका राजन भट्टराईलाई ७ हजार ४४६ मतान्तरले पराजित गर्दे थापाले सफलता प्राप्त गरेका हुन् । थापाले २१ हजार ३०१ मत पाउँदा भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे । थापा सो क्षेत्रबाट अघिल्लो निर्वाचनमा समेत विजयी भएका […]

देशका विभिन्न ठाउँमा मतगणना सुरु

नेपाल स्वास्थ्य,देशका विभिन्न ठाउँमा मतगणना सुरु भएको छ । हिजो साँझ ५ बजे मतदान सम्पन्न भएपछि देशका विभिन्न ठाउँमा गणनाको कार्य सुरु भएको निर्वाचन आयोगले जनाएको छ । ललितपुर १, काठमाण्डौंका अधिकांश निर्वाचन क्षेत्रहरुमा मतगणना सुरु भएको छ । त्यसैगरी ललितपुरका विभिन्न क्षेत्रमा पनि मतगणना सुरु भएको छ । रवी लामिछाने उम्मेदवार रहेको चितवन २ […]

“निक साइमन्स अवार्ड” को लागि मागियो स्वास्थ्यकर्मीबाट आवेदन

नेपाल स्वास्थ्य, नेपालको ग्रामिण भेगको स्वास्थ्य सस्थामा बसेर काम गर्दै आइरहेका स्वास्थ्यकर्मीहरुलाई “निक साइमन्स अवार्ड” प्रदान गरिने भएको छ l त्यसको छनौट गर्नको लागि इच्छुकबाट विवरण भरी आवेदन माग गरिएको छ l आवेदन यहि मंसिर मसान्तभित्र पठाउन सकिनेछ l हेर्नुस् सूचना : सांकेतिक फोटो: ultimateaward.com.au बाट, प्रकाशित मिति:२०७९ मंसिर ३ गते, बिहान ५:५२ बजे

जाडोमा सनस्क्रिन लगाउनु किन महत्त्वपूर्ण छ? जान्नुहोस् यी कारणहरु

नेपाल स्वास्थ्य डेस्क, हरेक मौसममा छालाको हेरचाह चाहिन्छ। जाडो मौसमले छालाको सबै रंग हटाइदिन्छ । चिसो हावा, बढ्दो प्रदुषण र घामको हानिकारक किरणले जाडोमा पनि हाम्रो छालालाई हानी पु¥याउँछ । जाडोमा चिसो हावामा पाइने धुलोका कण, प्रदूषण र हानिकारक किरणहरूले हाम्रो छालाको तहमा धेरै असर गर्छ, जसका कारण हामी समयअघि नै पुरानो देखिन थाल्छौं। छालाको […]

मतदानको दिन यस्तो रहनेछ मौसम

नेपाल स्वास्थ्यदेशभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने दिन आगामी मंसिर ४ गते धेरैजसो ठाउँको मौसम सफा हुने भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चुनावका लागि महाशाखाले प्रारम्भिक मौसम पूर्वानुमान विवरण सार्वजनिक गर्दै सो दिन धेरैजसो ठाउँको मौसम सफा रहने जनाएको हो । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा […]

विश्व सिओपिडि दिवसमा कीर्तिपुर अस्पतालले गर्यो स्वास्थ्य परीक्षण (फोटोफिचर)

नेपाल स्वास्थ्य,विश्व क्रोनिक अव्सट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिडि) दिवसको अवसरमा नेपालमा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । यस वर्षको नारा “जीवनको लागि स्वस्थ फोक्सो” रहेको छ । नेपालमा फोक्सोको रोगबाट पीडित हुनेको संख्या दिनानुदिन बढ्दैं गइरहेको छ । विशेषगरी फोक्सोलाई स्वस्थ राख्न खानपानमा ध्यान दिनुपर्छ। धुम्रपान जस्ता फोक्सोमा क्षति पुर्‍याउने चिजको सेवन गर्नु हुँदैन। […]

यस्तो छ बायोमेडिकल इन्जिनियर आठौं तहको पाठ्यक्रम

नेपाल स्वास्थ्य डटकम,भर्खरै लोकसेवा आयोगले संघमा बायोमेडिकल इन्जिनियर आठौं तहको लागि विज्ञापन गरेको छ । यस पदको लागि स्नातक तहमा बायोमेडिकल इञ्जिनियरिङ्ग विषयमा उत्तिर्ण गरेको प्रमाणपत्र हुनु आवश्यक छ । नेपालमा यस पदको विज्ञापन हुन लागेको धेरै वर्ष भएको छैन ।स्वास्थ्य सेवाभित्रको अति महत्वपूर्ण विधा मानिएको बायोमेडिकल इन्जिनियरहरुको सरकारी क्षेत्रमा मात्रै नभएर गैरसरकारी क्षेत्रहरुमा समेत […]

लोकसेवा आयोगले खुलायो स्वास्थ्यका सातौं र आठौं तहमा विज्ञापन

नेपाल स्वास्थ्य डेस्क,लोकसेवा आयोगले स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका विभिन्न पदहरुमा आन्तरिक, खुल्ला तथा समावेशी प्रतियोगिताको लागि विज्ञापन गरेको छ । आयोगले आज सूचना निकाल्दै स्वास्थ्य सेवाका आठौं तहमा मेडिकल अधिकृत, डेण्टल सर्जन, आयुर्वेद चिकित्सक र बायोमेडिकल इन्जिनियरको लागि आवेदन माग गरेको छ । त्यसैगरी सातौं तहमा नर्सिङ अधिकृत,मेडिकल ल्याब टेक्नोलोजिष्ट, माइक्रोबायोलोजिष्ट, फिजियोथेरापिष्ट, फार्मेसी […]

निर्वाचनलाई लक्षित गर्दे सरकारले दियो सार्वजनिक बिदा

नेपाल स्वास्थ्य डटकम,सरकारले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी दुई दिन सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यसैगरी मतदानस्थल रहेका शिक्षण संस्था विद्यालयलाई भने दुई गतेदेखि नै बिदा दिइने जनाइएको छ । गृह मन्त्रालयलका […]

स्वास्थ्य क्षेत्रमा यी हुन् ठूला दलका चुनावी प्रतिबद्धता

अनिता कुँवर, नेपाल स्वास्थ्य डटकम आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि दलहरुले आफ्ना घोषणापत्र मार्फत जनतासामु विभिन्न प्रतिबद्धता जाहेर गरेका छन् । विभिन्न क्षेत्रमाजस्तै स्वास्थ्य क्षेत्रमा पनि दलका आफ्नै प्राथमिकताका विषय अटाएका छन् । नेपालमा ठूला दलको हैसियतमा कायम रहेका नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकिकृत समाजबादी, राप्रपा लगायतका […]