डेंगु संक्रमणबाट साउनयता ५४ जनाको मृत्यु

नेपाल स्वास्थ्य डटकम, नेपालमा डेंगु संक्रमणबाट हालसम्म ५४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज डेंगुबाट थप २ जनाको मृत्यु भएसँगै साउनयता ५४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा साउन महिनायता कुल ४६ हजार ७६८ मा डेंगु पुष्टि भएको छ । प्रकाशित मिति: २०७९ कात्तिक १४, दिउसो ४:१० […]

स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्थायी डाक्टरलाई शान्ति मिसनमा पठाउने तयारी

नेपाल स्वास्थ्य डटकम, सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्थायी डाक्टरलाई शान्ति मिसनमा पठाउने भएको छ। रक्षा मन्त्रालयले पहिलो पटक स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै लिवियाको शान्ति मिसनका लागि तीन जना जनरल सर्जनलाई पठाउने तयारी गरेको हो l लिविया जान चाहने जनरल सर्जनले कात्तिक १६ गतेसम्म सम्पर्क गर्नुपर्ने मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ l हेरौ सूचना: प्रकाशित मिति: […]

नेपालमा ओमिक्रोनको सबभेरियन्ट ‘XBB’ देखियो

नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रेस नोट जारी गर्दै तिव्र गतिमा फैलन सक्ने सम्भावना रहेको कोरोनाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस नोट -तिव्र गतिमा फैलन सक्ने सम्भावना रहेको ओमिक्रोनको सबभेरियन्ट ‘XBB’ नेपालमा पहिलोपटक पहिचान भएको छ l सबभेरियन्ट ‘XBB’ नेपालमा पहिलोपटक फेला परेको जनाएको छ l जनस्वास्थ्य प्रयोगशालामा नमुनाहरुको जिनोमिक पहिचान गर्दा यो […]

जलनका घटनाबाट बच्न अपनाउनुस् यी सर्तकर्ता

नेपाल स्वास्थ्य डेस्क हिन्दु नेपालीहरुको महान् पर्वमध्ये एक तिहार पनि हो । यस पर्वमा पटका पड्काउने, झिलिमिली बत्तिहरु बाल्ने लगायतका धेरै कार्य गरी रमाइलो गर्ने गरिन्छ । यसरी यस्ता कार्यहरु गर्दा जलनको अत्यन्तै जोखिम रहेको हुन्छ । जसका कारण नेपालमा धेरैले ज्यान गुमाउनुको साथै अड्डभड्ड भएर कष्टकर जीवन समेत बिताउनु परिरहेको देखिन्छ । त्यसैले यसप्रकारका […]

डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो

नेपाल स्वास्थ्य डटकम नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गते यताको तथ्यांक अनुसार हालसम्म ४० हजार २९ जना डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज निकालेको सूचनामा जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म डेंगुका कारण ४८ जनाको निधन भएको छ । योसँगै डेंगु नेपालमा सबै जिल्लामा फैलिएको छ । […]

डेंगी निको भएपछि पनि कसरी ख्याल गर्ने?

डा.रवीन्द्र पाण्डे डेंगी निको भएपछि पनि अधिकांश व्यक्तिलाई ‘सन्चो‘ भएको छैन | शरीर चिलाउने, भोक नलाग्ने, निद्रा लागिरहने वा कम लाग्ने, रिस उठ्ने/ झर्को लाग्ने, मन उदास हुने, आत्मबल कम हुने, हातखुट्टा तथा ढाड दुख्ने / बाउँडिने, हाडजोर्नी दुख्ने, कपाल झर्ने, तौल घट्ने लगायत धेरै स्वास्थ्य समस्या देखिन सक्छ | डेंगीमा प्लेट्लेट्स घट्ने तथा अरुचीको […]

सरकारले उपलब्ध गरायो यी स्वास्थ्य संस्थामा सिटामोल

नेपाल स्वास्थ्य डटकम, नेपालमा डेंगीको संक्रमण बढ्दैं गएपछि सरकारले उपत्यकाका १६ अस्पताल त्यसैगरी काठमाडौं र ललितपुरका १४ स्थानीय तहलाई ५ लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको छ। स्वास्थ्य मन्त्रालयले ती निकाय तथा अस्पताललाई डेंगी संक्रमितको उपचारमा सहयोग पुर्‍याउने हेतुले निःशुल्क वितरणका लागि पारासिटामोल उपलब्ध गराएको हो।हेरौं सरकारले उपलब्ध गराएका स्वास्थ्य संस्थाको नामःकाठमाडौं महानगरपालिका र […]

स्वीजरल्याण्डस्थित विश्व स्वास्थ्य संगठनको कार्यालय

विश्व स्वास्थ्य संगठनको प्रधान कार्यालय स्वीजरल्याण्डस्थित जेनेभामा अवस्थित छ । हेरौं ग्लासडोर डटकममा राखिएको उक्त कार्यालयको फोटो । प्रकाशित मितिः २०७९ असोज १२, राती १०ः२५ बजे

बाग्मती प्रदेशले जारी गर्यो स्वास्थ्य सेवा अध्यादेश

नेपाल स्वास्थ्य डटकम, बाग्मती प्रदेशले स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको छ । संविधानको धारा २०२ बमोजिम अध्यादेश जारी गरिएको हो । अध्यादेश जारी भएसँगै यसअघिको आदेश निस्क्रिय भएको छ । प्रकाशित मितिः २०७९ असोज १२, राती १०ः०७ बजे

सरकारी अस्पतालमा विधार्थीलाई ओपिडी टिकटमा सहुलियत

नेपाल स्वास्थ्य डटकम, सरकारले विद्यार्थीलाई ओपीडी टिकटमा ५० प्रतिशत सहुलियत दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सो सम्बन्धी सूचनामा परिचय पत्रका आधारमा ओपिडी टिकटमा विधार्थीलाई सहुलियत दिने निर्णय भएको जनाइएको छ । यो सेवा विधार्थीले देशका संघीय अस्पतालबाट लिन सक्ने जनाइएको छ । नेकपा एस निकट विद्यार्थी संगठनले विद्यार्थीहरुलाई छुट […]