डेंगु संक्रमणबाट साउनयता ५४ जनाको मृत्यु

गृहपृष्ठ स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम,

नेपालमा डेंगु संक्रमणबाट हालसम्म ५४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज डेंगुबाट थप २ जनाको मृत्यु भएसँगै साउनयता ५४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा साउन महिनायता कुल ४६ हजार ७६८ मा डेंगु पुष्टि भएको छ ।

प्रकाशित मिति: २०७९ कात्तिक १४, दिउसो ४:१० बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *