स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्थायी डाक्टरलाई शान्ति मिसनमा पठाउने तयारी

गृहपृष्ठ स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम,

सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्थायी डाक्टरलाई शान्ति मिसनमा पठाउने भएको छ। रक्षा मन्त्रालयले पहिलो पटक स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै लिवियाको शान्ति मिसनका लागि तीन जना जनरल सर्जनलाई पठाउने तयारी गरेको हो l

लिविया जान चाहने जनरल सर्जनले कात्तिक १६ गतेसम्म सम्पर्क गर्नुपर्ने मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ l

हेरौ सूचना:

प्रकाशित मिति: २०७९ कात्तिक १४, बिहान १०:४१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *