नेपाल स्वास्थ्य डटकम,
लाङटाङ भ्याली नेपालको बागमती प्रदेशको रसुवा जिल्लामा पर्दछ। काठमाडौं उपत्यकाबाट ८० किलोमिटर उत्तरमा अवस्थित यो भ्याली चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको छ । यो नेपालमा रहेको लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ।
हेरौं अर्थोडोन्टिक्स डा. अनुप पन्थीले सो क्षेत्रमा खिचेका मनै लोभ्याउने फोटोहरु:






प्रकाशित मितिः २०७९ कार्तिक १५ गते, बिहान ७ः५४ बजे

