अनसनरत डा. गोविन्द केसी र सरकारबीच सहमति
नेपाल स्वास्थ्य, अनशनरत डा. गोविन्द केसी र सरकारबीचबीच १० बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोडेका छन् । विभिन्न ७ बुँदे माग राख्दै डा. केसी धनगढीमा अनसन बसेका थिए । स्वास्थ्यमा आएको जटिलतासँगै उनी उपचारको लागि काठमाण्डौं आएका थिए ।डा. केसी र सरकारबीच भएको सहमतिलाई अनुमोदनका […]

