नेपाल स्वास्थ्य डटकम,
बाग्मती प्रदेशले स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको छ । संविधानको धारा २०२ बमोजिम अध्यादेश जारी गरिएको हो । अध्यादेश जारी भएसँगै यसअघिको आदेश निस्क्रिय भएको छ ।
प्रकाशित मितिः २०७९ असोज १२, राती १०ः०७ बजे

