नेपालमा आज थप १ सय १९ जनामा कोरोना संक्रमण

गृहपृष्ठ स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य,

नेपालमा आज थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ८४ जनामा परीक्षण गर्दा १ सय १९ जनामा कोरोना संक्रमण देखिएको हो।

१ हजार ९५५ पीसीआर परीक्षणमा ८९ जनामा र २ हजार १२९ एन्टीजेन परीक्षणमा ३० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l

प्रकाशित मिति: २०७९ भदौ २९

Leave a Reply

Your email address will not be published. Required fields are marked *