आज देशभर विहान ७ बजेदेखि मतदान सुरु

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य,

नेपालमा आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि बिहान ७ बजेदेखि मतदान हुँदैछ ।
प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्यको लागि मतदान हुँदैछ l निर्वाचन आयोगका अनुसार देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् ।
मतदान साँझ ५ बजेसम्म चल्ने छ l

प्रकाशित मितिः २०७९ मंसिर ४, बिहान ७ बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *