नेपाल स्वास्थ्य,
नेपालको ग्रामिण भेगको स्वास्थ्य सस्थामा बसेर काम गर्दै आइरहेका स्वास्थ्यकर्मीहरुलाई “निक साइमन्स अवार्ड” प्रदान गरिने भएको छ l त्यसको छनौट गर्नको लागि इच्छुकबाट विवरण भरी आवेदन माग गरिएको छ l आवेदन यहि मंसिर मसान्तभित्र पठाउन सकिनेछ l
हेर्नुस् सूचना :

सांकेतिक फोटो: ultimateaward.com.au बाट,
प्रकाशित मिति:२०७९ मंसिर ३ गते, बिहान ५:५२ बजे

