मुख बाङ्गिने रोगको प्राकृतिक उपचार

डा. हेमराज कोइराला अनुहारको एकापट्टिको भाग बाङ्गीने रोगलाई अनुहारको पक्षघात भनिन्छ । यो रोग अनुहारलाई स्नायूँ आपुर्ति गर्ने नशा फेसियल नर्भले स्नायु आपूर्ति सुचारु गर्न नसक्दा देखापर्ने गर्दछ । यो समस्याले प्रायः अनुहारको एकापट्टिको भागलाई मात्र प्रभावित गर्ने गरेता पनि प्रभावित भएकाहरु मध्ये एक प्रतिशतमा अनुहारको दुवैतिर पनि समस्या देखिने गरेको छ। एक लाख जनामध्ये […]

डेन्टल हाइजिनिष्ट पदको लोकसेवामा सोधिने महत्वपूर्ण वस्तुगत प्रश्नहरु

1)zinc oxide 2) methyl methacrylate 3) eugenol 4) phosphoric acid 2. Sharp momentary pain in pulp is caused by: 1)A-delta fibers 2)C-fibers 3)B-alpha fibers 4)none of the above 3. Only reaction of pulp to any kind of stimulus: 1)pain 2) temperature 3) irritation 4)all of the above 4. Collagen fibers present in pulp: 1)Type 1&3 […]

‘जसले आफ्नो मातापितालाई ठग्छ, उसको जीवन सफल हुन सक्दैंन’- डा. अनिल

नेपाल स्वास्थ्य डटकम डेस्क । बरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओममूर्ति अनिलले इमेज टेलिभिजनको कार्यक्रम ‘हट सिट’ मा पत्रकार जगदिश खरेललाई एक अन्तर्वार्ता दिदैं जसले आफ्नो मातापितालाई ठग्छ, उसको जीवन सफल नहुने बताएका छन् । अन्तर्वार्ताका क्रममा भावुक बनेका डा. अनिलले आफ्नो बुवाको निधनमा आफूले १६ दिन बुवासँगै आइसियूमा बिताएको क्षण उल्लेख गर्दे चिकित्सक […]

पानीलाई सबैकुरा थाहा छ !

उदय सुनार पानीलाई सबैकुरा थाहा छ किनभने यो पृथ्वीको उत्पति र जीवनको सुरुवातको सेतुको रुपमा पानी नै एक प्रमुख तत्व हो । जहाँ मानिसको शरीरभित्र सूर्यको गहिराईमा सूर्यको प्रकाश पुग्न सक्दैन वा प्रकृतिका अन्य तत्वको उपस्थिति हुँदैन त्यहाँ पानी हुन्छ । रुख विरुवाको जरा, पात हुँदैं सम्पूर्ण प्राणिहरुका कोष कोषहरुमा, मानवीय मनदेखि मस्तिष्कसम्म यो शरीरलाई […]

फार्मेसी सहायकको लाइसेन्स परीक्षा आगामी चैत्रमा हुने

नेपाल स्वास्थ्यनेपालमा फार्मेसी परिषद्ले आगामी चैतमा २१ औँ फार्मेसी नाम दर्ताका लागि परीक्षा गर्ने भएको छ । परिषद्ले सूचना जारी गर्दै २१ औँ फार्मेसी सहायक तर्फको नाम दर्ताका लागि चैत ४ गते परीक्षा संचालन गर्ने भएको हो । प्रकाशित मितिः २०७९ फागुन ११ गते, साँझ ७ः३५ बजे

प्युठानमा बिहे भोज खाने ३५ जना बिरामी

सागर महत,अर्घाखाँची प्युठानमा विवाहको भोज खाएका ३५ जना जन्ती बिरामी परेका छन् । पाल्पाको एक बिहेभोजमा सहभागी प्युठान नगरपालिका–६ का एउटै गाउँका ३५ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता इन्सपेक्टर सुशील थापामगरले जानकारी दिनुभयो । शुक्रबार पाल्पाको एक बिहेभोजमा सहभागी भएर घर फर्किएका उनीहरु बिरामी परेका हुन । उनीहरुमा ज्वरो, पखाला र वान्ता […]

एमालेका नेता तथा स्वास्थ्य विभाग प्रमुख भट्टराई विजयी

नेपाल स्वास्थ्य डटकम,एमालेका सचिव तथा स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतले पराजित गर्दै प्रतिनिधि सभामा आफ्नो जित सुनिश्चित गरेका हुन् । भट्टराईले २१ हजार ९४३ मत पाए भने बुढाक्षेत्रीले २१ हजार ७३५ मात्रै मत पाए। यसैगरी संघीय लोकतान्त्रिक मञ्चका उम्मेदवार होमप्रसाद तुम्बाहाम्फेले ८२८, […]

पूर्व स्वास्थ्यमन्त्री यादव सप्तरी २ बाट पराजित

नेपाल स्वास्थ्य डटकमजनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव सप्तरी २ बाट पराजित भएका छन् । यादवलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले पराजित गरेका हुन् । मधेस आन्दोलनबाट उदाएका यादवलाई मधेसकै अर्का चर्चित नेता सीके राउतले १८ हजारभन्दा बढी मत अन्तरले पराजित गरेका हुन् । सीके राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा […]

पूर्व स्वास्थ्यमन्त्री खतिवडा मकवानपुर २ बाट पराजित

नेपाल स्वास्थ्य डटकमपूर्व स्वास्थयमन्त्री विरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट पराजित भएका छन् । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका खतिवडा एमालेका महेशकुमार बर्तौलासँग पराजित भएका हुन् । एमालेका महेश बर्तोलाले ३४ हजार ९ सय १६ मत प्राप्त गरे भने खतिवडाको मत ३० हजार ३ सय ९६ रहेको छ । नेकपा एमालेबाट बिद्रोह गरी […]

प्रदेश १ ले खुलायो स्वास्थ्यका चौथों र पाँचौं तहका विभिन्न पदमा विज्ञापन

नेपाल स्वास्थ्य डटकम,स्थानीय सरकारी सेवा अन्तर्गत प्रदेश लोक सेवा आयोग प्रदेश नं.१ ले स्वास्थ्यका विभिन्न पदमा विज्ञापन खोलेकोे छ । जस अन्तर्गत हेल्थ असिस्टेण्ट, स्टाफ नर्स, कविराज, ल्याब टेक्निसियन,एनेस्थेसिया सहायक, डेण्टल हाइजिनिष्ट,अहेव अनमी,बैध र ल्याब असिस्टेण्ट लगायतका पदमा विज्ञापन गरेको हो । यिनी पाँचौं र चौथौं तहका पदहरु हुन् । आयोगका अनुसार दरखास्त दिने अन्तिम […]