नेपाल स्वास्थ्य,
विश्व क्रोनिक अव्सट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिडि) दिवसको अवसरमा नेपालमा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । यस वर्षको नारा “जीवनको लागि स्वस्थ फोक्सो” रहेको छ । नेपालमा फोक्सोको रोगबाट पीडित हुनेको संख्या दिनानुदिन बढ्दैं गइरहेको छ । विशेषगरी फोक्सोलाई स्वस्थ राख्न खानपानमा ध्यान दिनुपर्छ। धुम्रपान जस्ता फोक्सोमा क्षति पुर्याउने चिजको सेवन गर्नु हुँदैन।
यसै अवसरमा काठमाण्डौंस्थित कीर्तिपुर अस्पतालले बिरामीको स्वास्थ्य परीक्षण गरेको छ । हेरौं कीर्तिपुर अस्पतालमा कार्यरत डा. निजी ताम्राकारले खिचेका फोटोहरु:





प्रकाशित मितिः २०७९ मंसिर १ गते, बिहान ६ः१६ बजे

