डा.कृपेशको ब्लग: “मैले एक नर्सलाई भगवान् जस्तै देखेँ”
डा. कृपेश धिताल आज म ड्युटीमा थिएँ—एक निजी अस्पतालमा।एक सानो बच्चा भर्ना भएको थियो।अत्यन्तै कम तौल, समयभन्दा अघि जन्मिएको,र मेरो ड्युटीको क्रममा उसलाई बारम्बार झट्का (seizure) आइरहेको थियो। कन्सल्टेन्ट सरसँगै हामी अभिभावकलाई काउन्सेलिङ गरिरहेका थियौँ। उहाँहरूको आँखामा डर थियो, आवाजमा असहायता। कुरा गर्दै जाँदा थाहा भयो—आर्थिक अवस्था अत्यन्तै कमजोर। सरकारी अस्पतालमा बेड नपाएर मात्र निजी […]

