स्वास्थ्य तथा जनसंख्या मन्त्री बनिन् नर्स निशा मेहता

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छिन्। सुनसरीको इनरूवाकी मेहता बालेन शाह नेतृत्वको मन्त्रीमण्डलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी हुन्।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्यसमेत हुन्। उनी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन्।

प्रकाशित मिति: २०८२ चैत्र १३ गते, दिउँसो २:३८ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *