नेपाल स्वास्थ्य,
प्रदेश १ मा स्वास्थ्यमन्त्री निर्मला लिम्बु नियुक्त भएकी छिन् । मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार साँझ मन्त्रीहरूको जिम्मेवारी तोक्दा स्वास्थ्यमा लिम्बुको नियुक्ति भएको हो ।
उनी जसपाकी सांसद हुन् । उनको प्रदेशसभामा निर्वाचन क्षेत्र ताप्लेजुङ रहेको छ ।
प्रकाशित मितिः २०७९ माघ ६ गते, राती १०ः१५ बजे

