पूर्व स्वास्थ्यमन्त्रीहरु जसले यसपालिको चुनावमा हार व्यहोरे
नेपाल स्वास्थ्य डटकम,गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा चुनावको मतपरिणाम सार्वजनिक लगभग अन्तिम चरणमा पुगेको छ । यसअघि स्वास्थ्य मन्त्रालयमा मन्त्री भई चुनावमा सहभागी जनाएका धेरैजसो पूर्व स्वास्थ्यमन्त्री पराजित भएको देखिन्छ । यसपालिको चुनावमा पराजित हुनेमा विरोध खतिवडादेखि रामजनम चौधरीसम्मका छन् । मकवानपुर क्षेत्र नं. २ बाट उम्मेदवार भएका एकिकृत समाजवादीका नेता […]

