माओवादी केन्द्रका नेता पुन उपचारको लागि चीन प्रस्थान
नेपाल स्वास्थ्यनेकपा माओवादी केन्द्रका नेता तथा पार्टी उपमहासचिव वर्षमान पुन उपचारको लागि चीन प्रस्थान गरेका छन् । फ्लाइ दुबईको साँझको उडानबाट उनी लामो समयदेखि स्वास्थ्यमा देखिएको समस्या, वंशाणुगत जण्डिसको उपचारको लागि नेता पुन चीन गएका हुन् । नेता पुनसँगै उनकी पत्नी ओनसरी घर्तिसमेत चीन गएकी छिन् ।उनको उपचार थर्ड पिपुल्स् अस्पतालमा हुनेछ । प्रकाशित मितिः […]

