माओवादी केन्द्रका नेता पुन उपचारको लागि चीन प्रस्थान

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य
नेकपा माओवादी केन्द्रका नेता तथा पार्टी उपमहासचिव वर्षमान पुन उपचारको लागि चीन प्रस्थान गरेका छन् । फ्लाइ दुबईको साँझको उडानबाट उनी लामो समयदेखि स्वास्थ्यमा देखिएको समस्या, वंशाणुगत जण्डिसको उपचारको लागि नेता पुन चीन गएका हुन् । नेता पुनसँगै उनकी पत्नी ओनसरी घर्तिसमेत चीन गएकी छिन् ।
उनको उपचार थर्ड पिपुल्स् अस्पतालमा हुनेछ ।


प्रकाशित मितिः २०७९ मंसिर १, साँझ ८ः४० बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *