गरिब, विपन्नलाई उपचारका लागि यी अस्पतालमा पाइन्छ नि:शुल्क बेड

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असहायहरूको उपचारका लागि १० प्रतिशत बेड नि:शुल्क गर्न परिपत्र गरेको छ। मन्त्रालयले स्थानीय, प्रादेशिक र संघीय स्तरका सामुदायिक तथा निजी अस्पतालहरूलाई १० प्रतिशत बेड नि:शुल्क गर्न परिपत्र गरेको हो। 

केही अस्पतालहरूले गरिब, विपन्न लगायतलाई नि:शुल्क बेड दिन थालिसकेको समेत मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति:२०८० असार ३० गते, दिउँसो २:५९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *