जाडोमा हृदयघातबाट बच्न के गर्ने?

नेपाल स्वास्थ्य,जाडोमा शरीरको तापक्रम सामान्यतया कम रहन्छ। यस्तो अवस्थामा शरीरले आफ्नो तापक्रम कायम राख्न बढी तनाव लिनुपर्ने हुन्छ, जसका कारण रक्तचाप बढ्ने सम्भावना रहन्छ, जसले हृदयघातको खतरा हुन्छ । यस बाहेक धेरै मानिसहरूले घर भित्र चिसोलाई बेवास्ता गर्छन्, घरमा पनि आफूलाई राम्रोसँग ढाक्नुहोस्। हिँडडुललाई पूरै नछोड्नुहोस्, तर बिहान सबेरै नभई अलि ढिलो गरी हिँड्न जानुहोस्। […]

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

नेपाल स्वास्थ्य,नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले उपचारार्थ त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ। उहाँको उपचार छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न रहेको छ । संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू […]

यी पारामेडिक्सको भयो चौथोबाट पाँचौमा स्तरवृद्धि (पूरा विवरण सहित)

नेपाल स्वास्थ्य,स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवामा कार्यरत पारामेडिक्सतर्फका कर्मचारीको स्तरवृद्धि गरेको छ । विभागमा निवेदन दर्ता गराएका कर्मचारीको नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ बमोजिम प्रक्रिया र कागजात पूरा भएकाको स्तरवृद्धि गरिएको विभागले जनाएको छ । साथै प्रकाशित विवरणमा कुनै त्रुटि भेटिएमा ३५ दिनभित्र विभागमा निवेदन दिन भनिएको छ । हेर्नुहोस् पूरा विवरणः […]

न्यून गुणस्तरको औषधि भेटिएको भन्दै प्रयोग नगर्न विभागको आग्रह

नेपाल स्वास्थ्यऔषधि व्यवस्था विभागले एक सूचना जारी गर्दे न्यून गुणस्तरको औषधी भेटिएको भन्दै प्रयोग नगर्न आग्रह गरेको छ । विभागले ती औषधि बजारबाट फिर्ता गर्न उत्पादक तथा बिक्रेताहरूलाई अनुरोध गरेको छ । यी दुई औषधीमा अविपत्तिकर चूर्ण १०० ग्राम र निर्मल चूर्ण १०० ग्रामका रहेका छन् । यी आयुर्वेदिक औषधि हुन् । औषधी ऐन २०३५ […]

धनियाँको प्रयोगले स्वास्थ्यमा हुने फाइदा

डा. ओम मुर्ति अनिल धनियाँमा प्रति १०० ग्राममा २३ क्यालोरी पाइन्छ । यसमा Dietary fibre, भिटामिन ‘ए’ भिटामिन ‘सि’ प्रशस्त मात्रामा पाइन्छ । धनियाँ भिटामिन ‘के’ को प्रमुख स्रोत हो । यसले ‘एलडिएल’ घटाउन र ‘एचडिएल’ बढाउन सहयोग गर्दछ । धनियाँको वीउको तेलले फ्याट घटाउन र पाचन शक्ति बढाउन समेत मद्धत गर्दछ । यो हेल्थ […]

फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ६८ प्रतिशत उतीर्ण

नेपाल स्वास्थ्य डटकम,नेपाल फार्मेसी परिषद्ले लिएको फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ६८ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका कुल १ हजार ४१४ मध्ये ९६७ जना उतीर्ण भएको परिषद्ले जनाएको छ । उक्त परीक्षा यहि मंसिर २४ गते काठमाण्डौंमा भएको थियो । परीक्षालाई मर्यादित बनाउन पछिल्लो पटक परिषद्ले बायोमेट्रिक प्रणाली लागू गरेको छ । प्रकाशित […]

बिरामी छोरी भेट्न आएकी वृद्धाको अस्पतालबाट खसेर मृत्यु

नेपाल स्वास्थ्य, कास्कीको पोखरास्थित मणिपाल अस्पतालमा बिरामी छोरी भेट्न जाँदा एक वृद्धाको अस्पतालबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ l पोखरा महानगरपालिका–१८ सराङकोटकी ६५ वर्षीया धनसरी घर्तीको अस्पतालबाट खसेर मृत्यु भएको हो l उनकी छोरी मुटु सम्बन्धी समस्याका कारण मणिपाल अस्पतालमा उपचाररत रहेकी थिइन्। शुक्रबार दिउँसो छोरीलाई भेट्न अस्पताल पुगेकी घर्तीको तीन […]

प्युठानमा बिहे भोज खाने ३५ जना बिरामी

सागर महत,अर्घाखाँची प्युठानमा विवाहको भोज खाएका ३५ जना जन्ती बिरामी परेका छन् । पाल्पाको एक बिहेभोजमा सहभागी प्युठान नगरपालिका–६ का एउटै गाउँका ३५ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता इन्सपेक्टर सुशील थापामगरले जानकारी दिनुभयो । शुक्रबार पाल्पाको एक बिहेभोजमा सहभागी भएर घर फर्किएका उनीहरु बिरामी परेका हुन । उनीहरुमा ज्वरो, पखाला र वान्ता […]

फार्मेसी परिषद्को लाइसेन्स परीक्षा मंसिर २४ गते हुने

नेपाल स्वास्थ्य डटकम, नेपाल फार्मेसी काउन्सिलले लिने डिप्लोमा इन फार्मेसीको लाइसेन्स परीक्षा यही मंसिर २४ गते हुने जनाएको छ l काउन्सिलले एक सूचना जारी गर्दै सो दिन परीक्षा हुने जनाएको हो l हेरौ सूचना: प्रकाशित मिति: २०७९ मंसिर १८, साँझ ५:५० बजे

वायु प्रदूषण रोकथाम तथा नियन्त्रण गर्न काठमाण्डौं महानगरको आग्रह

नेपाल स्वास्थ्य,काठमाडौं महानगरपालिकाले वायु प्रदूषण रोकथाम तथा नियन्त्रण गर्नका लागि आग्रह गरेको छ । एक सूचना प्रकाशित गर्दे महानगरले खराब बायुको गुणस्तरका कारण बालबालिका, जेष्ठ नागरिक, दम, खोकी तथा स्वासप्रस्वास सम्बन्धी विरामी र मुटुका रोगीहरू जोखिममा पर्ने भन्दै विभिन्न सुझाव दिएको छ । हेरौं काठमाण्डौं महानगरपालिकाले दिएका सुझावहरुः नियमित रूपमा आफ्नो सवारी साधन मर्मत गरी […]