किन आन्दोलनमा छन् आईओएमका विधार्थी?

नेपाल स्वास्थ्य,त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानका विद्यार्थी र प्रहरीबीच आज झडप भयो । विद्यार्थीहरुले आईओएमको डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि केही समय झडपको स्थिति सिर्जना भएको थियो । विगत केहि दिनदेखि चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले आईओएमको विकृतिविरूद्ध आन्दोलनमा उत्रदैं आइरहेका छन् । आजको आन्दोलनमा प्रशासनले प्रहरी लगाएर ताला फोड्न […]

जीवित शिशुलाई मृत घोषित प्रकरणः छानबिन समिति गठन

नेपाल स्वास्थ्य,बिराटनगरको कोशी अस्पतालमा उपचारार्थ भर्ना गरिएकी १८ दिने शिशुलाई मृत घोषित गरिएको प्रकरणमा घटनाको छानबिन गर्न समिति गठन भएको छ । अस्पतालले आज छानबिन समिति गठन गरेको छ । तीन सदस्य रहेको छानबिन समितिको संयोजक अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झा रहेका छन् । उक्त शिशुलाई मृत घोषित गरी घर पठाउने मेडिकल अफिसर आकाश […]

स्वास्थ्यमन्त्रीमा पदम गिरी र राज्यमन्त्रीमा डा. तोसिमा कार्की नियुक्त

नेपाल स्वास्थ्य,आज सरकार विस्तार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमालेको तर्फबाट स्वास्थ्यमन्त्रीको जिम्मेवारी पदम गिरीले पाएका छन् भने स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी भने राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले पाएकी छिन् । स्वास्थ्यमन्त्री भएका गिरी पर्वतका हुन् भने डा. कार्की ललितपुरकी हुन् ।उनीहरु दुवैले आज पदभार समेत ग्रहण गरेका छन् । […]

चिकित्सक संघद्वारा जहाज दुर्घटनामा ज्यान गुमाउने चिकित्सकहरुप्रति श्रद्धाञ्जलि व्यक्त

नेपाल स्वास्थ्य, नेपाल चिकित्सक संघले यति एयरलाइन्सको जहाज दुर्घटनामा परी निधन भएका ३ जना चिकित्सकहरु प्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ। आइतबार काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको एनवाइटी ६९१, ९ एन-एएनसी विमान दुर्घटना हुँदा संघका आजिवन सदस्य डा. सुशिल श्रेष्ठसहित डा. शोना दिवाकर र डा. गणेश थापाको मृत्यु भएको थियो । चिकित्सक संघका महासचिव डा. […]

पोखरामा जहाज दुर्घटना: उद्धार कार्य जारी

नेपाल स्वास्थ्य, काठमाण्डाै-पोखरामा दुर्घटनामा परेको यति एअरलाइन्सको जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी रहेका खुलेको छ । जहाजमा रहेका ६८ जना यात्रुमध्ये ५३ जना नेपाली यात्रु, चार जना चालक दलका सदस्य गरी ५७ जना नेपाली नागरिक रहेका छन् । यसैगरी पाँच जना भारतीय र बाँकी १० जना रुस, कोरिया, आयरल्यान्ड लगायतका देशका नागरिक रहेको बुझिएको […]

सरकारको न्यूनतम साझा कार्यक्रममा स्वास्थ्य क्षेत्र- ‘स्वस्थ नेपाली, निरोगी नेपाल’

नेपाल स्वास्थ्य,सरकारले आफ्ना न्यूनतम साझा कार्यक्रममा ‘स्वस्थ नेपाली, निरोगी नेपाल’को अवधारणा अगाडी सार्दे स्वास्थ्य क्षेत्रका नौ वटा योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्‍याउने, महिनावारी हुने उमेरसमूहका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिद गर्न वार्षिक एक हजार ५०० रुपैयाँ उपलब्ध गराउने लगायतका कुरा उल्लेख गरेको […]

दादुराको रोकथाम तथा उपचार कसरी गर्ने?

नेपाल स्वास्थ्य,दादुरा एक संक्रामक रोग हो जुन मिजल्स भाइरसबाट हुने गर्दछ । यो रोग श्वास प्रश्वासको माध्यमबाट सर्दछ । आमाबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमता शक्तिले शिशुहरुलाई ६ देखि ९ महिनासम्म दादुरा लाग्नबाट बचाउँदछ । दादुरा भाइरसले शरीरको बाहिरी छाला र भित्रि पत्रहरुमा संक्रमण गर्दछ । जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटिमा रहेको हुन्छ […]

स्वास्थ्य सेवाका कर्मचारीको स्तरवृद्धिको लागि कुन कुन कागजात आवश्यक पर्छ?

नेपाल स्वास्थ्य,स्वास्थ्य सेवा विभागले वर्षको दुई पटक स्वास्थ्य सेवामा कार्यरत स्थायी कर्मचारीको स्तरवृद्धि गर्ने गर्दछ । त्यसका लागि सरकारले तोकेका मापदण्ड जस्तै दुर्गममा सेवा गरेको, पछिल्लो दुई वर्षको कार्य सम्पादन मुल्याकंनमा आवश्यक अंक हासिल गरेको, विभागीय कारवाही नभोगेको जस्ता विवरण आवश्यक पर्ने गर्दछन् । आज हामी स्तरवृद्धि हुनको लागि विभागमा कस्ता कागजात पेस गर्न आवश्यक […]

शीतलहर र हिमपातबाट कसरी सुरक्षित रहने?

नेपाल स्वास्थ्यकेही समय यता देशभर चिसो बढेको छ । चिसो बढ्दा स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै जनजीवन समेत कष्टकर बन्दछ । । खासगरी शीतलहर र हिमपातले धेरैलाई प्रभावित पार्न सक्ने सम्भावना रहन्छ । कसरी बच्ने त शितलहर र हिमपातबाट भनी राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले तयार पारेका उपायहरुबारे जानौं । – शरीरको सबै […]

मन्त्रालय भन्छ- छिमेकी मुलुकमा देखिएको ‘वी.एफ. ७’ नेपालमा देखिएको छैन

नेपाल स्वास्थ्य,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दे छिमेकी मुलुकमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट वी.एफ. ७ नेपालमा हालसम्म देखा नपरेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक महिनामा देशका विभिन्न ठाउँबाट संकलन गरिएका नमुनाको ‘जिन सिक्वेन्सिन’ गर्दा वीएफ ७ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४८ […]