स्वास्थ्यमन्त्रीमा पदम गिरी र राज्यमन्त्रीमा डा. तोसिमा कार्की नियुक्त

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य,
आज सरकार विस्तार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमालेको तर्फबाट स्वास्थ्यमन्त्रीको जिम्मेवारी पदम गिरीले पाएका छन् भने स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी भने राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले पाएकी छिन् । स्वास्थ्यमन्त्री भएका गिरी पर्वतका हुन् भने डा. कार्की ललितपुरकी हुन् ।
उनीहरु दुवैले आज पदभार समेत ग्रहण गरेका छन् ।



प्रकाशित मितिः २०७९ माघ ३ गते, राती ८ः१० बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *