देशका १५ जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तिपाइले रोगविरुद्धको औषधि १५ जिल्लामा खुवाउने भएको छ । मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, वागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा सो औषधि खुवाउने जनाइएको छ । यहि फागुन ११ गतेदेखि २५ गतेसम्म औषधी खुवाइने मन्त्रालयले जनाएको छ । यसका लागि वडा कार्यालय, […]

