दरबन्दी बमोजिम विशेषज्ञ चिकित्सक खटाउन नसक्दा सेवा प्रवाहमा असर
नेपाल स्वास्थ्य,दरबन्दी बमोजिम विशेषज्ञ चिकित्सक खटाउन नसक्दा सेवा प्रवाहमा असर परेको देखिएको छ । महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदनमा माग अनुसार चिकित्सक उपलब्ध हुन नसकेको र खटाएको अस्पतालमा जान नचाहने प्रवृति देखिएकाले विशेषज्ञ चिकित्सकको अभाव हुन गई अस्पतालको सेवा प्रवाहमा असर पुगेको उल्लेख गरिएको छ । चिकित्साशास्त्र छात्रवृत्ति छनौट परिचालन कार्यविधि, २०७२ को बुँदा १५ […]

