बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य,
सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ ।

बालबालिकाहरूलाई वैशाख ६ र ७ गते अर्थात् आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । 


प्रकाशित मिति: २०८० बैशाख ६ गते बिहान ६:११ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *