नेपाल स्वास्थ्य,
स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवामा कार्यरत पारामेडिक्सतर्फका कर्मचारीको स्तरवृद्धि गरेको छ । विभागमा निवेदन दर्ता गराएका कर्मचारीको नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ बमोजिम प्रक्रिया र कागजात पूरा भएकाको स्तरवृद्धि गरिएको विभागले जनाएको छ ।
साथै प्रकाशित विवरणमा कुनै त्रुटि भेटिएमा ३५ दिनभित्र विभागमा निवेदन दिन भनिएको छ ।
हेर्नुहोस् पूरा विवरणः
प्रकाशित मितिः २०७९ मंसिर २९ गते, बिहान ६ः२१ बजे

