नेपालमा बढ्दैं डेंगुका बिरामी

अनु केसी, नेपाल स्वास्थ्य डटकम । नेपालमा डेंगुबाट सङ्क्रमितको सङ्ख्या बढ्दैं गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार नेपालमा १३ हजार सात जनामा डेंगुको सङ्क्रमण देखिएको छ महाशाखाले जनाएको छ । नेपालमा हालसम्म डेंगुबाट निधन हुनेको संख्या १३ रहेको छ । ३० भदौको तथ्यांक अनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा […]

कविता-कर्मचारी समायोजनको प्रभाव !

दिपक एमसी गाँउको विकट कुनाजहाँ अस्पतालको कुनैनाम निसान छैनहो म त्यहीँबाट उपचार खोज्नशहर भित्रिएँतर, सरकारी अस्पताल बन्द थिएनिजी अस्पताल म आफैले बन्द गरेंकिन भनेर प्रश्न नगर्नुस्बन्द हुने र राख्ने नियती र नियम भन्दा भिन्न छन्म नियतीको नियमभित्र बाँधिएको छुसोध्नुहोला, कसरी?म कहाँ महँगो शुल्क बुझाउन सक्छु !त्यसैले निजी, नियमले नै मलाई बन्द गराइदियोभने सरकारी समायोजनले । […]

हेल्थ असिस्टेण्ट पदको लोकसेवामा सोध्ने सम्भावित प्रश्नोत्तर

नेपाल स्वास्थ्य डटकमले लोकसेवा आयोगले लिने स्वास्थ्यका विभिन्न पदहरुमा हुने प्रस्तिस्पर्धालाई लक्षित गर्दे यो स्तम्भ सुरु गरेको हो । आज हामी हेल्थ असिस्टेण्ट पदको लोकसेवामा सोधिने महत्वपूर्ण वस्तुगत प्रश्नहरुलाई समेटेका छौं । 1. Which of the following is not s STD? (a) Syphilis b) Candiases c) Gonohorrhea d) Hepatitis 2. Oral polio vaccine is developed […]

दुर्गमको स्वास्थ्य सेवाः भौगोलिक विकटताले सधै पिल्सिने जनता?

अनिता कुँवर भौगोलिक विकटताले प्रभाव पारेका धेरै क्षेत्रमध्ये स्वास्थ्य क्षेत्र पनि एक हो । प्राकृतिक रुपमै भूगोलले सिर्जना गरेको उखडबखडले समग्र देशका नागरिकको स्वास्थ्य सेवाप्रति चुनौति खडा गरिदिएको छ । सहज स्वास्थ्यपोचारमा उपभोगको बाधक बनेको छ । नेपालको पहाडी तथा हिमाली भेग विशेषत् भौगोलिक रुपमा कठिन बनिदिदाँ बिरामीको उपचारमा अनेक बाधा र व्यवधान सिर्जना भएको […]

स्वास्थ्य बीमा बोर्डले माग्यो विभिन्न पदमा कर्मचारी

नेपाल स्वास्थ्य डटकम, स्वास्थ्य बीमा बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बोर्डले मेडिकल अधिकृत, जनस्वास्थ्य अधिकृत, नर्सिङ अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, फार्मेसी अधिकृत लगायतका पदहरुमा दरखास्त आव्हान गरेको हो। हेर्नुहोस् विज्ञापन: प्रकाशित मितिः २०७९ भाद्र ३०

ग्याष्ट्रिकको समस्याबाट बच्न के गर्ने?

नेपाल स्वास्थ्य डटकम,धेरैजसो मानिस ग्याष्ट्रिकको समस्याले पीडित भएका हुन्छन् । अस्वस्थ्य जीवनशैलिका कारण यसबाट ग्रसित हुनेको संख्या दिनानुदिन बढिरहेको देखिन्छ । सामान्यतया ग्याष्ट्रिक हुदाँ हामिहरुलाई पेट डम्म हुने, वान्ता हुन खोज्ने, पेटको माथिल्लो भागमा दुखाई हुने समेत हुन्छ । अस्वस्थ्यकर खानपिनले शरिरमा एसिडको मात्रा बढाइदिने हुदाँ यो समस्या देखा पर्ने हुन्छ । ग्याष्ट्रिकको समस्या बढ्दै […]

प्रदेशस्तरीय बायोमेडिकल उपकरण कार्यशालाको स्थापना, आवश्यकता र चुनौती

ई.सुदन बस्याल हालै लुम्बिनी प्रदेशस्थित देवदह नगरपालिकामा उद्घाटन गरिएको बायोमेडिकल उपकरण कार्यशाला देशकै दोस्रो ठुलो र नमुना कार्यशाला भएको छ भने यसअघि सुदुरपश्चिम प्रदेशमा स्थापना भई सञ्चालनमा आईसकेको छ त्यस्तै गण्डकी प्रदेशमा पनि उद्घाटन गरिसकिएको परिपेक्षमा कार्यशालाको काम कारबाही र औचित्य भने प्रस्ट्याउन सम्बन्धित निकायलाई अझै गृहकार्य गर्नुपर्ने देखिन्छ । यसको आवश्यकता बोध नेपाल सरकारले […]

नेपालमा आज थप १ सय १९ जनामा कोरोना संक्रमण

नेपाल स्वास्थ्य, नेपालमा आज थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ८४ जनामा परीक्षण गर्दा १ सय १९ जनामा कोरोना संक्रमण देखिएको हो। १ हजार ९५५ पीसीआर परीक्षणमा ८९ जनामा र २ हजार १२९ एन्टीजेन परीक्षणमा ३० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या […]

स्वास्थ्य मन्त्रालय भन्छ-कार्यालय समयमा पूरा बाहुला भएका पोसाक लगाउनू

नेपाल स्वास्थ्य डेस्क,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक अनुरोध पत्र जारी गर्दे कार्यालय समयमा पूरा बाहुला भएका पोसाक लगाउन कर्मचारीलाई आग्रह गरेको छ । मन्त्रालयले देशभर डेंगीको प्रकोप बढ्दै गएकोले यसको व्यवस्थापन तथा नियन्त्रण गर्नको लागि कार्यस्थल वरिपरी निरन्तर सफा राख्न र पोसाक लगाउँदा बाहुला भएका पूरा पोसाक लगाउन सम्पूर्ण कर्मचारीमा अनुरोध गरेको हो ।नेपालभर […]

स्वास्थ्य सेवा भित्रको कुहिरोमा हराएका बायोमेडिकल प्राविधिक

द्रोण विक्रम पंन्थी स्वास्थ्य सेवा भन्ने बित्तिकै प्रत्येक नागरिकको लागि अत्यावश्यक सेवा भन्ने बुझिन्छ । यस सेवाको नितान्त भिन्नता एवम् संवेदनशीलता बुझी यस सेवालाई बढी सक्षम , सुदृढ, सेवामुलक र जनउत्तरदायी बनाउन स्वास्थ्य सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धि ब्यवस्था गर्न तत्कालिन संसदले वि.स. २०५३ सालमा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ बनाएको थियो । […]