गुल्मी अस्पतालमा विभिन्न पदमा कर्मचारी माग

नेपाल स्वास्थ्य डेक्स गुल्मी जिल्लामा अवस्थित गुल्मी अस्पतालले विभिन्न पदमा कर्मचारीको आवेदन माग गरेको छ l अस्पतालले माग गरेको कर्मचारीहरु यसप्रकार रहेका छन् l हेरौ बिज्ञापन: प्रकाशित मिति: २०७९ भाद्र २७

फर्मासिष्टको महत्व र वर्तमान अवस्था

सरोज पंन्थीफार्मेसी भन्नाले औषधिको छनोट, पहिचान, विश्लेषण, औषधीय प्रभाव, विशक्तत्ता, तयारी, प्रयोग, निषेध र वितरणको साथै व्यापारिक तथा कानुनी पक्षहरुको समेत अध्ययनलाई जनाउँछ । विश्वमा स्वास्थ्य क्षेत्रको अत्यन्त सम्मानित एवं संवेदशनशील क्षेत्र हो, फार्मेसी पेसा । औषधी बिनाको स्वास्थ्य क्षेत्र वा उपचार सम्भव पनि छैन र कल्पना गर्न पनि सकिदैन । खोपलाई समेत जोडेर हेर्दा […]

अनमी पदको लोकसेवामा सोधिने महत्वपूर्ण वस्तुगत प्रश्नहरु

नेपाल स्वास्थ्य डटकमले लोकसेवा आयोगले लिने स्वास्थ्यका विभिन्न पदहरुमा हुने प्रस्तिस्पर्धालाई लक्षित गर्दे यो स्तम्भ सुरु गरेको हो । आज हामी अनमी पदको लोकसेवामा सोधिने महत्वपूर्ण वस्तुगत प्रश्नहरुलाई समेटेका छौं । 1. Genstational Hypertension गर्भवती भएको कति हप्तापछि भन्न सकिन्छ? a)२० हप्ता b)२४ हप्ता c)३६ हप्ता d)१६ हप्ता 2. जन्मान्तर कम्तिमा कति समयको हुनु उपर्युक्त […]

…जब अस्पताल परिसरमा अटोमै बच्चा जन्मियो

नेपाल स्वास्थ्य । रेसुंगा नगरपालिका ७ की पवित्रा नेपाली सुत्केरी व्यथाले च्यापिएपछि गुल्मी अस्पताल तम्घासमा ल्याइँदै थिइन् । अस्पताल प्रागंणमा आउँदै गर्दा जब उनले आफू चढेको अटोमा बच्चा जन्माइन् तब नजिकै रहेका सबै अचम्ममा परे । तत्काल अस्पतालमा रहेका स्वास्थ्यकर्मी तथा चिकित्सकले उक्त अटोमै गई सुत्करी तथा बच्चालाई अस्पतालभित्र लगेर आवश्यक उपचार अगाडी बढाएका थिए […]

नेपालमा थप ५६८ जनामा कोरोना संक्रमण

नेपालमा आज थप ५६८ जनामा कोरोना संक्रमण देखिएको छ l स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ५३४ रहेको छ ।

म्याग्दीको बेनी अस्पतालले खोल्यो विभिन्न पदमा कर्मचारी

नेपाल स्वास्थ्य डेस्क, २०७९ श्रावण १० गण्डकी प्रदेशमा अवस्थित म्याग्दीको बेनी अस्पतालले विभिन्न पदमा विज्ञापन गरेको छ । अस्पतालले मेडिकल अधिकृत, स्टाफ नर्स, एनेस्थेसिया सहायक, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट,अहेब,अनमी र कार्यालय सहयोगीमा विज्ञापन खोलेको हो ।१५ दिनभित्र आवेदन दिन भनिएको अस्पतलाबाट प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।हेर्नुहोस् विज्ञापनः

कोरोना भाइरस सम्बन्धि स्वास्थ्य मन्त्रालयको १० बुँदे अनुरोध

नेपाल स्वास्थ्य डेक्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दश बुँदे कोरोना भाइरस सम्बन्धि सूचना जारी गरेको छ l मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीको हस्ताक्षर रहेको उक्त सूचनामा बढ्दो कोरोना भाइरसबाट बच्न आवश्यक सावधानिका कार्य अपनाउन भनिएको छ l

उदयपुर जिल्ला अस्पतालका शय्या ज्वरोका बिरामीले भरिए

उदयपुर जिल्ला अस्पतालमा दैनिक ज्वरोका बिरामी वृद्धि हुँदै गएको छ । अहिले अस्पतालका अधिकांश शय्या ज्वरोका बिरामीले भरिएका छन्।  अन्य बिरामीलाई उपचार गर्नसमेत समस्या हुन थालेको अस्पतालका प्रमुख डा मुकेश झाले जानकारी दिए। अहिले दैनिक १५ देखि २० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारको लागि अस्पतालमा आउने गरेको उनले बताए। अस्पतालका प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले भने […]

क्यान्सरका लक्षणहरु

क्यान्सर गम्भिर प्रकारको रोग हो। जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन तर नियमितरूपमा जाँच र चिकित्सकको परामर्स भने लिनुपर्छ । क्यान्सरका लक्षणहरु: दुखाइ शरीरको कुनै पनि अङ्ग वा भागमा निरन्तर दुखाइ […]

नेपालमा थप ४५७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

नेपाल स्वास्थ्य डेस्क । नेपालमा पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना संक्रमित थपिएको र एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कत्यसैगरी ४८ जना निको भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७७६ रहेको छ । कुल ४६५१ नमुना परीक्षण गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।