नेपालमा थप ४५७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

गृहपृष्ठ स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य डेस्क ।

नेपालमा पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना संक्रमित थपिएको र एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कत्यसैगरी ४८ जना निको भएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७७६ रहेको छ । कुल ४६५१ नमुना परीक्षण गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *