मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो विभिन्न पदमा कर्मचारी
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्रतिष्ठानले प्रादेशिक अस्पताल जनकपुरधामको लागि आवेदन माग गरेको हो । हेर्नुहोस् पूरा विवरण:
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्रतिष्ठानले प्रादेशिक अस्पताल जनकपुरधामको लागि आवेदन माग गरेको हो । हेर्नुहोस् पूरा विवरण:
अनु केसी, नेपाल स्वास्थ्यलुम्बिनी प्रादेशिक अस्पतालमा आजदेखि आकस्मिक र बहिरंग सेवाको टिकट र बेडशुल्क नलाग्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले सरकारले यो आर्थिक वर्ष को बजेटमा उल्लेख गरेर अस्पतालमा शुल्क नलाग्ने व्यवस्था गरेसँगै बिरामीको लागि यो सुविधा उपलब्ध भएको हो । यस निशुल्क सेवाको आइतबार लुम्बिनी प्रादेशिक अस्पतालमा मुख्यमन्त्री कुलप्रसाद केसीले एक कार्यक्रमका बीच […]
जिल्ला प्रहरी कार्यालय धनुषाले एक करोड मुल्यबराबरको अवैध मेडिकल उपकरणसहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी र तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–९, सङ्कटमोचन मन्दिर नजिकै रहेको विनयकुमार झाको घरमा लुकाइछिपाई राखिएको अवस्थामा शुक्रबार साँझ उक्त मुल्य बराबरको अवैध मेडिकल उपकरणसहित भारतीय नम्बर प्लेटको बि आर ०१ पि के ६६६६ नम्बरको स्कार्पियो गाडी […]
नेपालमा आज २६० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ l स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो जसमा २६० जनामा संक्रमण पुष्टि भएको हो। यससँगै कुल सक्रिय संक्रमितको संख्या नेपालमा ११७१ पुगेको मन्त्रालयले जनाएको छ l
चितवन- जिल्लामा चालु आर्थिक वर्षमा औलोका बिरामी बढेका छन्। गत आर्थिक वर्षमा एक जनामा औलो रोग देखिएकामा यस वर्ष १० जनामा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाकाअस्पतालहरुमा उपचारका क्रममा आएका बिरामीमध्ये ११ जनामा औलो रोग देखिएको थियो। तीमध्ये एकजना गैँडाकोट नगरपालिकाका रहेका छन्। स्वास्थ्य कार्यालयका औलो रोग सम्पर्क व्यक्ति उर्मिला आचार्यका अनुसार भाइभाक्स, फाल्सिपारम, मलेरी, ओवाले, […]
अनु केसी, नेपाल स्वास्थ्यनेपालमा संविधानसभाबाट बनेको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । जसअन्तर्गत राज्यका तर्फबाट जनताले आधारभूत स्वास्थ्य सेवाका विभिन्न विषयवस्तुलाई प्राथमिकतामा राखिएको देखिन्छ । स्वास्थ्य सेवा पाउनबाट बन्चित नगरिनेसँगै सरसफाइका कुराहरु उल्लेख छन् । विशेषगरी ४ वटा विषयलाई संविधानमा उल्लेख गरिएको छ । हेरौं संविधानमा लेखिएका बुँदा: १) प्रत्येक नागरिकलाई […]
नेपाल स्वास्थ्य l पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ल मन्त्रालयका अनुसार ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो ।
डा. उत्तम पच्या पहिलो दिनआज कंचनजंघा सर्किट घुम्न मन लाग्यो र आजभन्दा ६ वर्ष अघिको पललाई स्मरण गर्न मन लाग्यो | कार्तिक महिनाको अन्तिम हप्ता तिर हो, २०७३ सालको | जीवनमा एउटै बेस क्याम्प गएको छु त्यो हो कंचनजंघाको दक्षिणी बेस क्याम्प ओक्ताङ जुन ४५०० मी. भन्दा माथि छ | यो सर्किट पूरा गर्न दश दिन लागेको […]
चितवन चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ । विडाम्बना यहाँस्थित भरतपुर अस्पतालको पुरुष र महिला मेडिकल वार्डमा भर्ना भएका बिरामीले शनिबार विहानदेखि चिकित्सकको सेवा लिन पाएका छैनन् । अहिले अस्पतालको पुरुष मेडिकल वार्डमा १६ र महिला मेडिकल वार्डमा २४ बिरामी छन् । पुरुष मेडिकल वार्डका १४ […]
पछिल्लो चौबिस घण्टामा देशभर एक सय दुई जना कोभिड संक्रमित थपिएका छन् । दुई हजार छ सय पन्ध्रवटा नमुना परीक्षण गर्दा एक सय दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l यो संगै संक्रमितको संख्या नेपालमा बढेको देखिएको छ l