नेपालमा आज २६० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ l
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो जसमा २६० जनामा संक्रमण पुष्टि भएको हो। यससँगै कुल सक्रिय संक्रमितको संख्या नेपालमा ११७१ पुगेको मन्त्रालयले जनाएको छ l

