स्वास्थ्य व्यवसायी परिषदद्वारा लाइसेन्स नतिजा प्रकाशित

नेपाल स्वास्थ्य डेक्स नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित भएको छ l जसमा ४०.८५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परिषदले जनाएको छ l नतिजा www.nhpc.gov.np मा गएर हेर्न सकिन्छ l

पछिल्लो चौबिस घण्टामा नेपालमा ९८ जनामा कोभिड संक्रमण

नेपाल स्वास्थ्य डेक्स पछिल्लो चौबिस घण्टामा देशभर ९८ जना कोभिड संक्रमित थपिएका छन् । दुई हजार १५४ वटा नमुना परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l यो संगै संक्रमितको संख्या ५६४ पुगेको छ ।

आँखा स्वस्थ्य राख्न के गर्ने ?

मुस्कान पंन्थी, अप्टोमेट्रिस्ट नेपालमा दिनानुदिन आँखा सम्बन्धी समस्याका बिरामी बढ्दैं गइरहेको देखिन्छ । यसका लागि हामी सामान्य सर्तकता अपनायौं भने धेरै हदसम्म आँखा सम्बन्धी रोगबाट हामी छुटकारा पाउन सक्छौं । मानिसको दृष्टि तलमाथी भए संसारनै अन्धकार हुने गर्दछ । तसर्थ पनि यसबाट बच्नको लागि केहि उपाय अबलम्बन गर्न सकियो भने अवश्य यसले स्वास्थ्यको लागि फाइदा […]

५० शैया अस्पतालको संगठन संरचनामा मन्त्रालयद्धारा राय सुझाव माग

नेपाल स्वास्थ्य डेस्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० शैया अस्पतालको संगठन संरचना राय सुझाव माग गरेको छ । उक्त संगठन संरचनामा यहि २४ गतेसम्म सुझाव दिन भनिएको छ । जसको लागि मन्त्रालयले onmohp2019@gmail.com मेल गरेर सुझाव दिन भनेको छ । हेरौं मन्त्रालयले प्रस्तावित गरेको दरबन्दी तेरिज:

नशाको समस्या देखिदाँ आफैँ ठिक हुन्छ भनेर बस्नु हुँदैन

डा. रागेश कर्ण धेरै मानिसलाई हातखुट्टा झम्झमाउने, निदाउने, पोलेको अनुभव हुने जस्ता समस्या भइरहेका हुन्छन्। मानिसमा यस्तो समस्या किन भएको हो भन्ने कुराको अन्योल भएको देखिन्छ। यस्ता समस्या प्रायजसो हाम्रो शरीरको नशा या मसिना नशाको समस्याले गर्दा अथवा कमजोरीले गर्दा देखापर्ने चिकित्सकले बताएका छन्। कुनै पनि ठाउँमा बसेको बेला हात खुट्टा निदाए वा झमझम गरे […]

कीर्तिपुर अस्पतालले माग्यो स्टाफ नर्स

–नेपाल स्वास्थ्य डेक्स काठमाडौँको कीर्तिपुर अस्पतालले स्टाफ नर्सको लागि बिज्ञापन खुलाएको छ l केहि संख्यामा आवेदन मागेको उक्त बिज्ञापनमा यहि असार २८ गतेसम्म फर्म भर्न सकिने अस्पतालले जनाएको छ l हेरौ बिज्ञापन:

गएको चौबिस घन्टामा नब्बे जनामा कोरोना भाइरसको संक्रमण

नेपाल स्वास्थ्य डेक्स नेपालमा गएको चौबिस घन्टामा नब्बे जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l जम्मा तीन हजार एक सय बाह्र नमुनामध्ये नब्बे जनामा संक्रमण देखिएको हो l

How To Avoid Antibiotic Resistance?

Zia Sherrell Since their discovery in the 1920s, the world hailed antibiotics as one of the greatest medical advancements in history. However, overuse and misuse of these powerful medications have created a new challenge for health care providers — antibiotic resistance. Antibiotic or antimicrobial resistance occurs when bacteria change and no longer respond to the medications […]

काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा

नेपाल स्वास्थ्य डेस्क२१, असार । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले उक्त जानकारी दिनुभयो । कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएके हो । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले यसबाट बच्न पानी उमालेर पिउने, सकेसम्म बाहिरको खानेकुरा […]

राष्ट्रिय ट्रमा सेन्टरले २४ सै घण्टा विशेषज्ञ सेवा दिने

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरले २४सै घण्टा बिरामीलाई विशेषज्ञसहिताको सुविधा उपलब्ध गराउने भएको छ। आगामी साउनदेखि बिरामीलाई २४सै घण्टा विशेषज्ञसहितको सुविधा उपलब्ध गराउने सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद यादवले जानकारी दिए । “हामीसँग धेरै विशेषज्ञ चिकित्सक छन्”, उनले भने, “आफ्नै आन्तरिक स्रोतबाट ती विशेषज्ञ चिकित्सकबाट २४सै घण्टा बिरामीलाई उपचार गर्दछौँ।” अस्पतालमा अहिले १०० भन्दाबढी विशेषज्ञ […]