गएको चौबिस घन्टामा नब्बे जनामा कोरोना भाइरसको संक्रमण

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य डेक्स

नेपालमा गएको चौबिस घन्टामा नब्बे जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l जम्मा तीन हजार एक सय बाह्र नमुनामध्ये नब्बे जनामा संक्रमण देखिएको हो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *