गएको चौबिस घन्टामा चालिस जनामा कोरोना संक्रमण
नेपालस्वास्थ्य डेस्क नेपालमा गएको चौबिस घन्टामा चालिस जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l जम्मा तीन हजार दश नमुनामध्ये चालिस जनामा संक्रमण देखिएको हो l
नेपालस्वास्थ्य डेस्क नेपालमा गएको चौबिस घन्टामा चालिस जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l जम्मा तीन हजार दश नमुनामध्ये चालिस जनामा संक्रमण देखिएको हो l
धेरै सुत्ने मानिसमा क्यान्सरको जोखिम हुने एक अध्ययनले देखाएको छ।जापानमा गरिएको अध्ययनअनुसार दैनिक १० घण्टाभन्दा बढी सुत्ने महिला तथा पुरुषमा क्यान्सरको जोखिम धेरै हुने गरेको पत्ता लागेको हो। नयाँ खोजले पुरुष दैनिक ६ देखि ८ घण्टा र महिला ६ देखि ९ घण्टा सुत्नु उत्तम हुने देखाएको छ। काम गर्ने मध्यम उमेरका वयस्कहरूलाई कम्तीमा ८ देखि […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना निकाल्दै मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ । हेरौ सूचना:
हुम्लाको काराङ गाउँका गर्भवतीले सबै परीक्षण नियमित रूपमा स्वास्थ्य केन्द्रमा पुगेर गराउँछन् तर घरगोठमै बच्चा जन्माउने गरेका छन् । काराङ गाउँबाट डेढ घन्टाको दूरीमा स्वास्थ्य केन्द्र छ । गर्भावस्थामा गराउनुपर्ने सबै परीक्षण गराए पनि प्रजननका लागि स्वास्थ्य केन्द्र जान मान्दैनन् । ५० घरधुरी र २३० भन्दा बढी जनसङ्ख्या भएको खार्पुनाथ गाउँपालिका–३, काराङका गाउँवासीले काराङ खोलाको […]
नेपालमा पछिल्लो चौबिस घण्टामा थप ५० जनामा कोरोना संक्रमण देखिएको छ l यो सँगै सक्रिय संक्रमितको संख्या तीन सय नजिक पुगेको छ l स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार ४६७ जनाको पीसीआर परीक्षण गर्दा ३५ जना र १ हजार ३४७ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जनामा संक्रमण भेटिएको हो l नेपालमा केहि […]
नेपाल स्वास्थ्य डेस्क मानव जीवनको अपरिहार्य आवश्यकताहरुमध्ये यौन पनि एक हो । विभिन्न अध्ययनले स्वस्थ तवरले राखिने यौनसम्पर्कले फाइदा पुग्ने देखाएका छन् । यौन सम्बन्ध शारीरिक सुखको लागि मात्रै नभएर यो मानसिक स्वास्थ्यको हिसाबले समेत फाइदाजनक भएको पुष्टि भएको छ । यसबाट हुने फाइदाहरुलाई संक्षेपमा उल्लेख गरौं । -यसले मुटु रोगीको लागि फाइदा पुर्याउँन्छ । […]
-डिएमसी ती मान्छेहरु जो सधै बिरामी रहेतर अहँ वास्तविक रोगले गलेर होइनकतै दुर्घटनामा परेर होइनफगत रतन्धोले छोपिएका नयनअहंकारको दम्भले जेलिएपछिलालसाले बनेकाबिरामी मान्छे । मेसिनबाट श्वास लिइरहेकाबाँच्ने आशमा बेडमा पल्टिरहेकाति पो खास बिरामीस्वस्थ्य हुदाँहुदै चेत थला परेकाअस्पताल नगई मिठा वचनलेसमाज चुसिरहेकाबिरामी मान्छे । हेर्दा खाइलाग्दा देखिएकादरिद्रताको असली पहिचान लुकाएकागरिब, असहाय र निमुखालाईसुइले भन्दा बढि खोच्ने तिवर्षोदेखी […]
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई नरोक्ने भएको छ ।स्वास्थ्य बीमा कार्यक्रम मार्फत सरकारले उपलब्ध गराउनुपर्ने रकम नपाएको भन्दै अस्पतालले बिमा सेवा स्थगित गर्ने निर्णय गरेको थियो । अस्पतालले जारी गरेको सूचनामा बिमा सेवालाई निरन्तरता दिने उल्लेख छ । यो सँगै १५ असारदेखि रोक्ने भनेको कार्यक्रम शिक्षण अस्पतालले नरोक्ने भएको छ ।
लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवारकल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छिन् । दाङ्गस्थित एकराज बस्नेतको घरमा पुगेर पत्नी र छोरीलाई कुटपिट गरेपछि उनी विवादमा आएकी हुन् । प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीलाई उनेले राजिनामा बुझाएको बुझिएको छ । विमला वली दाङबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । यतिबेला उनीमाथि एकराज बस्नेतको घरमा भएको घटनाबारे […]
अनु केसी, नेपाल स्वास्थ्यनेपालमा असार १५ को दिन दही चिउरा खाने परम्परा चल्दै आइहेको छ । आज हामीले यसरी असार १५ को दिन खाइने दही चिउराको फाइदा सम्बन्धमा केही तथ्यहरुलाई केलाउँदैं छौं । दहीमा धेरै मात्रामा क्याल्सियमको साथै सोडियम, म्याग्नेसियम तथा विभिन्न प्रकारका भिटामिन पाइन्छ । खासगरी दहीका फाइदाहरु पाचन प्रक्रियामा यसले धेरै टेवा दिन्छ […]