नेपालस्वास्थ्य डेस्क
नेपालमा गएको चौबिस घन्टामा चालिस जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l

जम्मा तीन हजार दश नमुनामध्ये चालिस जनामा संक्रमण देखिएको हो l