त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने

स्वास्थ्य समाचार हेडलाइन्स

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई नरोक्ने भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम मार्फत सरकारले उपलब्ध गराउनुपर्ने रकम नपाएको भन्दै अस्पतालले बिमा सेवा स्थगित गर्ने निर्णय गरेको थियो । अस्पतालले जारी गरेको सूचनामा बिमा सेवालाई निरन्तरता दिने उल्लेख छ । यो सँगै १५ असारदेखि रोक्ने भनेको कार्यक्रम शिक्षण अस्पतालले नरोक्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *