बालबालिकाको लागि कोरोनाविरुद्धको खोप आइपुग्यो

स्वास्थ्य समाचार हेडलाइन्स

पाँचदेखि ११ वर्षका बालबालिकालाई लगाउनका लागि २२ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा सो मात्रामा फाइजर खोप नेपाल ल्याइएको हो । २७ जिल्लाका बालबालिकालाई यही असार ९ गतेदेखि सो खोप दिइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *