हैजा संक्रमितको संख्या बढ्दैं, ख्याल गर्न चिकित्सकको आग्रह
नेपाल स्वास्थ्य, काठमाण्डौं काठमाडौँमा हैजा संक्रमितको संख्या १२ पुगेको छ । असार १२ गतेसम्म १२ जनामा हैजाको संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । असार २ गते संक्रमण फेला परेसँगै संक्रमितको दर बढ्दै गएको छ । यो संक्रमण भिब्रियो कोलेरा नामक ब्याक्टेरियाका कारणबाट हुने गर्दछ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर […]

