कसरी नियन्त्रण गर्ने युरिक एसिड?

गृहपृष्ठ टिप्स हेडलाइन्स

नेपालस्वास्थ्य डटकम, काठमाण्डौं

मानिसलाई देखा पर्ने थुप्रै स्वास्थ्य समस्यामध्ये एक हो युरिक एसिड । युरिक एसिडले थुप्रैलाई पीडा दिएको देखिन्छ । यसलाई नियन्त्रण गर्नका लागि के गर्ने त? हामीले केही सुझाव तपाइमाझ राखेका छौं ।


-खानपानमा विशेष ध्यान दिने जस्तै प्रोटिनयुक्त खानेकुरा नखाने त्यस्तै रक्सी, रातो मासु र गेडागेडी सकभर नखाने ।
-भिटामिन सी युक्त खानेकुरा खाने ।
-पर्याप्त मात्रामा पानी तथा झोलयुक्त कुरा खाने ।
-प्रोडिनयुक्त खानेकुरा नखाने ।
-स्वस्थ जीवनशैलीलाई अगाल्दै व्यायाम गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *