स्वास्थ्यमन्त्री बने भवानी खापुङ

स्वास्थ्य समाचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन्। राष्ट्रपति कार्यालयले नवनियुक्त मन्त्रीहरुको नाम र उनीहरुले समाल्ने मन्त्रालयको बारेमा जानकारी दिएको हो l नवनियुक्त मन्त्रीको शपथ सोमबार हुने भएको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *