सिकलसेल रोगबाट बच्न रगत जाँचेर मात्र विवाह कुण्डली मिलाउन चिकित्सकको सुझाव
पश्चिम नेपालका थारू समुदायमा मात्र देखिएको सिकलसेल रोगको रोकथामका लागि रगत जाँचेर मात्र विवाह कुण्डली मिलाउन चिकित्सकहरूले थारू समुदायलाई सुझाव दिएका छन्। सिकलसेलबाट सन्तानलाई बचाउन अनिवार्य रूपमा रगत जाँच गरेर मात्र विवाह कुण्डली मिलाउन आग्रह गरिएको सिकलसेल रोग विशेषज्ञ डा. राजन पाण्डेले बताउनुभयो। उहाँले थारू समुदायका लागि विवाह कुण्डली नै तयार पारेर बाँकेका गाउँगाउँमा वितरण […]

