यस्तो छ लोकसेवाको लागि स्वास्थ्यको होमियोप्याथी चिकित्सकको पाठ्यक्रम

नेपाल स्वास्थ्य डटकम,स्वास्थ्य सेवाको आठौं तहमा होमियोप्याथी चिकित्सको लागि लोकसेवाले विज्ञापन खुलाउँदैं आएको छ । लोकसेवाले यस पदमा स्वास्थ्यकर्मी छनौट गर्दा दुई चरणमा परीक्षा लिने गर्दछ । प्रथम चरणमा लिखित परीक्षा हुन्छ भने दोस्रो चरणमा सामूहिक परीक्षण र अन्तर्वार्ता हुने गर्दछ ।हेरौं होमियोप्याथी चिकित्सको पाठ्यक्रमः प्रकाशित मितिः २०७९ असोज ६ गते,बिहान ११ः५५ बजे ।

“एनएमए नेशनल हेल्थ समिट २०२२” सम्पन्न

नेपाल स्वास्थ्य डटकमनेपाल चिकित्सक संघले आयोजना गरेको “एनएमए नेसनल हेल्थ समिट २०२२” सम्पन्न भएको छ । उक्त समिटको प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । उक्त सम्मेलन काठमाण्डौंको कार्की ब्याङ्कौटमा तीन दिन चलेको थियो । सुर्तीजन्य पदार्थको असर,स्वास्थ्यकर्मीको हौसला, स्वास्थ्य पर्यटन, स्वास्थ्य शिक्षा लगायतका विभिन्न स्वास्थ्य सम्बन्धी विषयमा छलफल चलेको थियो […]

एमाले भन्छ- डेंगु रोगको सर्तकता, नियन्त्रण र उपचारमा सरकार चुक्यो

नेपाल स्वास्थ्य डटकम, नेकपा एमालेले आज एक प्रेस विज्ञप्ती निकाल्दै डेंगु रोगको सर्तकता, नियन्त्रण र उपचारमा सरकार चुकेको भन्दै ध्यानाकर्षण गराएको छ । पार्टीका प्रवत्ता तथा सचिव योगेश भट्टराइले एक विज्ञप्ती जारी गर्दे डेंगु रोगको नियन्त्रण र उपचारमा सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।पढौं एमालेले निकालेको प्रेस विज्ञप्तीः हाल देशव्यापी रुपमा फैलिएको डेंगु रोगको कारण […]

दुधे दाँत सम्बन्धी जानकारी

-डा.पुष्कर काफ्ले सामान्य नेपाली जनमानसले बुझ्ने – दुधे दाँत भनेको फेरिने दाँत हो । यसलाई बच्चाले जुन बेला दुख्यो भन्छ त्यहिबेला निकाल्दा हुन्छ भन्ने छ । दाँत दुखेर आयो भने हामी डेन्टल क्लिनिकमा पुग्यौं भने त ठिक छ यदि अन्यत्र पुग्दा वा दाँतको फेरिने र आउने समय फरक फरक हुने हुनाले कहिले नफेरिने (परमानेन्ट) दाँत […]

मुटु रोग लाग्नुका कारणहरु

नेपाल स्वास्थ्य डटकम विश्वमा नै मुटु रोगीको संख्या बढिरहेको देखिन्छ । खानपान तथा जीवनशैलीका कारण अधिकांश मानिसहरु मुटु रोगको सिकार भइरहेका छन् । पर्याप्त शारीरिक गतिविधि नगर्दा मुटु रोग लाग्ने सम्भावना हुन्छ । यदि हामीले नियमित रुपमा शारीरिक व्यायामलाई उपर्युक्त ढंगले अगाडी बढाउन सक्यौं भने जोखिमलाई कम गर्न सकिन्छ । धेरै मादक पदार्थ पिउने गर्नाले […]

औषधी व्यवस्था विभागले माग्यो करारमा फार्मेसीका कर्मचारी

नेपाल स्वास्थ्य डटकम,औषधी व्यवस्था विभागले करारमा फार्मेसी अधिकृत र फार्मेसी सुपरभाइजर माग गरेको छ । विभाग र मातहतका कार्यालयका लागि अधिकृत ५ जना र सुपरभाइजर १० जनाको आवेदन माग गरेको हो । असोज २४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ भने छनौट प्रक्रिया अन्तर्वार्ता रहेको छ ।हेर्नुहोस् सूचनाः प्रकाशित मितिः २०७९ असोज ४ […]

बायोमेडिकल टेक्निसियन पदको लोकसेवामा सोधिने महत्वपूर्ण वस्तुगत प्रश्नहरु

नेपाल स्वास्थ्य डटकमले लोकसेवा आयोगले लिने स्वास्थ्यका विभिन्न पदहरुमा हुने प्रस्तिस्पर्धालाई लक्षित गर्दे यो स्तम्भ सुरु गरेको हो । आज हामी बायोमेडिकल टेक्निसियन पदको लोकसेवामा सोधिने महत्वपूर्ण वस्तुगत प्रश्नहरुलाई समेटेका छौं । 1. Which of the following control breathing rate in humans? a) Cerebellum b) Hypothalamus c) Thalamus d) Medulla oblongata 2. Human Physiology means: […]

डा. केसीलाई उपचारका लागि विशिष्टिकृत अस्पताल लैजान सेती प्रादेशिक अस्पतालको आग्रह

सपना महत, नेपाल स्वास्थ्य डटकमस्वास्थ्य सेवा सुधारको माग राखेर अनशनमा रहेका डा. गोविन्द केसीलाई थप उपचारको लागि बिशिष्टकृत अस्पतालमा स्थानान्तरण गर्न सेती प्रादेशिक अस्पतालले आग्रह गरेको छ । अस्पतालले आज एक विज्ञप्ती जारी गर्दे सुदुरपश्चिम मानवअधिकार आयोग,सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र संघीय स्वास्थ्य मन्त्रालयमा स्थानान्तरणको लागि जानकारी पठाएको अस्पतालले जनाएको छ । डा. […]

राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ नेपालको अध्यक्षमा ज्ञवाली, महासचिवमा श्रेष्ठ

नेपाल स्वास्थ्य,राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । बाफल काठमाण्डौंमा असोज १ गते सम्पन्न भएको सम्मेलनबाट अध्यक्षमा कपिल ज्ञवाली र महासचिवमा कैलाश खाकी श्रेष्ठ चुनिएका छन् ।त्यस्तै संघको सल्लाहकार समिति संयोजकमा सुदर्शन पौडेल, उपाध्यक्षहरुमा डमरू पनेरू, कुन्जना पाण्डे र कृष्ण मिजार, सचिवहरुमा देवराज रेग्मी, संजिव पटेल र सुनिता परियार चुनिएका छन् […]

राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा प्रा.डा. जागेश्वर गौतम

नेपाल स्वास्थ्य, एमाले निकट चिकित्सकहरुको संगठन राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा प्रा.डा. जागेश्वर गौतम निर्वाचित भएका छन्। संघको दोस्रो राष्ट्रिय सम्मेलनबाट प्रा.डा. गौतम अध्यक्षमा निर्वाचित भएका हुन् भने संघको महासचिवमा महासचिवमा डा. पुष्पमणि खराल चुनिएका छन् ।संघको संघको उपाध्यक्षहरुमा डा.नवीन पोखरेल, डा. रणजितकुमार झा, र डा. रक्षा श्रेष्ठ त्यस्तै कोषाध्यक्षमा डा. सुनिल गजुरेल, सचिवहरुमा डा. […]